Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


आज घर घरमा फूलपाती भित्र्याइँदै

काठमाडौं । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व सोमबार घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी

नवरात्रको सातौँ दिन: आज कालरात्रि देवीको पूजा गरिँदै

काठमाडाैं । बडादसैँको अवसरमा आज सप्तमी अर्थात् फूलपाती पर्व मनाइँदै छ। यस दिन शक्तिस्वरूपा भगवतीको सातौँ रूप माता कालरात्रिको पूजा आराधना गर्ने परम्परा रहेको छ। कालो वर्ण, गधा वाहन, तीन

काष्ठमण्डप नजिक भीषण आगलागी, तीन घर र मन्दिर जले

काठमाडौं ।काठमाडौंको काष्ठमण्डप नजिकैकाे घरहरुमा भीषण आगलागी भएको छ । आज बिहान ३ बजेदेखि आगलागी सुरु भएको प्रहरीले जानकारी दिएकाे छ । प्रहरीका अनुसार तीनवटा घर र मन्दिर आगोको चपेटामा

आज १३ गते सोमवार, यस्ताे छ तपाईँकाे राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा कामलाई वेवास्था गर्दा राम्रा अवसरहरु गुमाउन सक्नुहुनेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्। सामाजिक कार्यक्रमहरूमा नयाँ जिम्मेवारी मिल्नेछ। धर्मकर्ममा आस्था बढ्नेछ। आजको

नागरिक उड्डयन प्राधिकरणले भन्योः हवाई टिकटमा भाडा नबढाउनू

काठमाडाैं । सरकारले दसैँ,तिहारलगायतका चाडपर्वमा हवाई टिकटको भाडा नबढाउन सबै सेवा प्रदायक संस्थाहरुलाई आग्रह गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सबै सेवा प्रदायक निकायलाई चाडपर्वको

माओवादी केन्द्रीय समिति बैठकको दोस्रो दिन : टोली नेताहरूले धारणा राख्दै

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको सातौं पूर्ण बैठक आज दोस्रो दिन प्रज्ञा भवन, कमलादीमा सुरु भएको छ। बैठकमा अध्यक्ष प्रचण्ड द्वारा प्रस्तुत राजनीतिक तथा संगठनात्मक

असोजभित्रै बचत तथा ऋण सहकारीको अनलाइन दर्ता र अभिलेखीकरण सुरु

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी दर्ताका लागि आफ्नो छुट्टै सफ्टवेयर निर्माण गरेको छ । उक्त सफ्टवेयरमार्फत नै आश्विन महिनाभित्र सहकारी दर्ता प्रक्रियाको थालनी गर्ने बताइएको हो । सहकारी

सुनचाँदीको मूल्य बनायो रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनकाे मूल्य १२ रुपैयाँ बढेको छ । आज (शुक्रबार) सुन प्रतितोला दुई लाख २२ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

रेड नोटिस जारी भएकी महिला युएईबाट पक्राउ

बाठमाडौं । प्रहरीले ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी एक महिलालाई युएईबाट पक्राउ गरी बिहीबार नेपाल ल्याएको छ। पक्राउ पर्नेमा धनुषा जनकपुरधाम उपमहानगरपालिका–१६ बस्ने सिन्धुली कमलामाई नगरपालिका–१४ घर भएकी

राष्ट्रिय सहकारी नियमन प्राधिकरण र नेपाल चार्टड अकाउन्टेण्ट्सबीच सम्झौता

काठमाडौं ।सहकारी संस्थाहरुको विषयलाई प्रभावकारी बनाउनका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरण र नेपाल चार्टड अकाउन्टेण्ट्स संस्थाबीच सहमति भएको छ । शुक्रवार बिहान ललितपुरस्थित राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यालयमा सहमति पत्रमा