Logo ५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026


काठमाडौं–५ मा ईश्वर पोखरेललाई एमालेले पुनः उम्मेदवार बनायो

काठमाडौं । नेकपा एमालेले काठमाडौ–५ निर्वाचन क्षेत्रबाट ईश्वर पोखरेललाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ। काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाका अनुसार पोखरेललाई टिकट दिइसकिएको छ र अब उनले सो क्षेत्रबाट

ललितपुर- २ मा चुनाव लड्ने जगदीश खरेलको घोषणा

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिनुभएको छ ।  सोमवार साँझ सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री खरेलले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाइसकेको राजनीनामा दिएको जानकारी गराउनुभयो

रास्वपाले गुल्मी–१ मा सागर ढकाललाई उम्मेदवार बनायो

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गुल्मी–१ बाट सागर ढकाललाई उम्मेदवार बनाएको छ। अघिल्लो निर्वाचनमा डडेल्धुराबाट उम्मेदवार बनेका ढकालले यसपटक गुल्मी–१ रोजेका हुन्। टिकट पाएलगत्तै उनले गुल्मीलाई “गुजराती मोडल”

सञ्चारमन्त्री खरेलद्वारा राजीनामा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा दिनुभएकाे छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन लड्ने तयारीका लागि उनले पदबाट

शान्ति सुव्यवस्था नागरिक–प्रहरी सहकार्यबाट मात्र सम्भवः आईजीपी कार्की

काठमाडाैं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मुलुकमा शान्ति–सुरक्षा कायम गर्न प्रहरीको एकल प्रयास मात्र पर्याप्त नहुने बताउनुभएको छ । सोमवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो

फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक

काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५ सिरिज सार्वजनिक गरेको छ । यस सिरिजमा चारवटा मोडेलहरू–रेड्मी नोट १५ प्रो ५जी, रेड्मी नोट १५ प्रो ५जी, रेड्मी

रामेछापमा कांग्रेसले पूर्व राज्यमन्त्री तामाङलाई उम्मेदवार बनाउने सम्भावना

शंकर बरुवाल रामेछाप । नेपाली कांग्रेसले रामेछापमा पूर्वराज्य मन्त्री पूर्ण बहादुर तामाङलाई उम्मेदवार बनाउने सम्भावना रहेको छ । कांग्रेस रामेछापका उपसभापति लेख बहादुर कार्कीका अनुसार टिकट हातमै नपरे पनि तामाङको

रामेछापमा एमाले र रास्वपाले उम्मेदवार टुङ्गाए

शंकर बरुवाल रामेछाप । आगमी प्रतिनिधि सभा निर्वाचनका लागि रामेछापमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना उम्मेदवार टुङ्गाएका छन् । नेकपा एमालेले केन्द्रीय सदस्य तथा रामेछाप इन्चार्ज

पाँच वर्षको लागि मौका दिनुस्, विदेशमा गएर काम गर्नुपर्ने बाध्यताको अन्त्य गर्छौंः कुलमान घिसिङ

काठमाडौं ।उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी निर्वाचनमा देशको नेतृत्व गर्ने अवसर आफूहरुलाई दिन आग्रह गर्नुभएको छ । तामाङ समुदायले मनाउने सोनाम ल्होसारको अवसरमा सोमवार टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै

रास्वपा कास्की–२: उत्तमप्रसाद पौडेल ‘हार्ने उम्मेदवार’ भन्दै ११ मध्ये १० वडामा विरोध

पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नं. २ का उम्मेदवारको विरोध भएको छ। रास्वपाका स्थानीय नेता तथा कार्यकर्ताहरूले पार्टीले टिकट दिएका उत्तमप्रसाद पौडेलको विरोध गरेका हुन् । उनीहरूले