Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


कपनमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौं ।बुढानिलकण्ठ नगरपालिका-११ कपन पैयुटारमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ। सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिका-१ घर भई हाल काठमाडौँ कपन बस्ने २५ वर्षीय पासाङ निङमा शेर्पा गम्भीर घाइते भएका

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज हुनुभएकाे छ । जेनजीसँगको वार्ताको क्रममा स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेल महारागञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएको थियो । एक

क्यालेण्डरमा नभइ ग्राउण्डमा फुटबल चाहियो भन्दै सरोकारवालाको एन्फा मुख्यालयमा धर्ना

काठमाडाैं । नेपाली फुटबलमा विगत केही वर्ष यता देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिताविरुद्ध फुटबलका सरोकारवालाहरुले धर्ना दिएका छन् । आइतवार बिहान अखिल नेपाल फुटबल संघ (एन्फा)

५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडाैं । नेपाल राष्ट्र बैंकले (आज) आईतवार ५० अर्ब निक्षेप खिच्दैछ । नेपाल राष्ट्र बैंककाअनुसार अधिक तरलता कायमै रहेपछि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत तरलता कम गर्न निक्षेप खिच्न लागिएको हो

सुनचाँदीको मूल्य बढ्यो, प्रतिताेला कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । साताको पहिलो कारोवार दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार सुन तोलामा ३ हजार रुपैयाँले बढेर २ लाख ३८ हजार रुपैयाँमा कारोवार भैइरहेको छ ।

मखमली फूलको मालाको मूल्य निर्धारण गर्न किसानको माग, उचित मूल्य नपाएको गुनासो

काठमाडाैं । नेपालीहरुको दोस्रो ठूलो पर्व अर्थात फूलहरुको पर्व तिहार नजिकिँदै गएको छ । तिहारमा मखमली, सयपत्री, गोदावरी फूलको माला अधिक प्रयोग हुने गर्दछ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर

टर्कीका राष्ट्रपतिद्वारा इजरायललाई युद्धविराम सम्झौता नतोड्न चेतावनी

एजेन्सी । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायललाई गाजा युद्धविराम प्रतिज्ञाहरू तोड्नबाट रोक्न आवश्यक रहेको बताउनुभएको छ । इजरायल र हमासबीच इजिप्टमा हस्ताक्षर गरिएको सम्झौताको स्वागत गर्नुभयो । एर्दोगानले कालो

जेनजीलाई गुटबन्दी र खुट्टा तानातान नगर्न शिक्षामन्त्री पुनकाे ६ बुँदे सुझाव

काठमडौं । शिक्षा मन्त्री महावीर पुनले जेनजीहरूलाई राष्ट्रिय हितका लागि गुटबन्दी र खुट्टा तानातान नगर्न ६ बुँदामा सुझाव दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत इतिहासबाट सिकेर गुटबन्दीले नेपाली जनतालाई धेरै दुःख

गाजाबाट रिहा हुने बन्धकको सूचीमा नेपाली विपिन जोशी पनि

काठमाडौं ।इजरायल र हमासबीचको युद्धविराम योजनाअनुसार गाजाबाट सोमबार बन्धकहरू रिहा गरिने भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हमासको नियन्त्रणमा रहेका २२ जना जीवित बन्धकमध्ये नेपाली नागरिक विपिन जोशी पनि रहेको पुष्टि

नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्न सकिन्छः प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल राष्ट्र बैङ्कबाट निष्कासन गरिने नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्न सकिने बताउनुभएको छ । राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानका अधिकारीहरुसँग बोल्दै प्रधानमन्त्री कार्कीले अर्थमन्त्रीमार्फत