Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


देश संवैधानिक मार्ग भन्दा बाहिर छः महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले देश अहिले संवैधानिक मार्ग भन्दा बाहिर रहेको टिप्पणी गर्नुभएको छ । अन्तरिम सरकार गठन नै असंवैधानिक रुपमा भएको र संसद विघटन पनि असंवैधानिक

काँग्रेसले भन्यो : निर्वाचनको तयारी शुरु गर्छौं

काठमाडाैं । नेपाली काँग्रेसका नेता श्यामकुमार घिमिरेले नेपाली काँग्रेस निर्वाचनको तयारीमा लाग्ने बताउनुभएको छ । सभामुखसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै बुधवार उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचनमा जानबाट काँग्रेस

एमाले केन्द्रिय कमिटी बैठक शुरु

काठमाडौं । नेकपा एमालेको केन्द्रिय कमिटी बैठक शुरु भएको छ । बुधवार बिहान ललतिपुरमा बैठक शुरु भएको हो । बुधवारबाट शुरु भएको बैठक शुक्रवारसम्म चल्नेछ । बैठकमा पार्टी अध्यक्ष केपी

३५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडाैं । नेपाल राष्ट्र बैंकले (आज) बुधवार ३५ अर्ब निक्षेप खिच्दैछ । नेपाल राष्ट्र बैंककाअनुसार अधिक तरलता कायमै रहेपछि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत तरलता कम गर्न निक्षेप खिच्न लागिएको हो

नयाँ दल दर्ता गर्न बुझ्न आउनेको संख्या बढ्याे: नारायणप्रसाद भट्टराई

काठमाडौं । सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन गर्ने घोषणा गरेसँगै निर्वाचनमा भाग लिनको लागि नयाँ दल दर्ता गर्न चासो राख्नेहरु बढेका छन् । निर्वाचन आयोगमा नयाँ

सुनको मूल्यमा कीर्तिमानी, कतिमा हुँदैछ किनबेच ?

काठमाडाैं । सुनको मूल्य बढ्ने क्रम आज पनि जारी छ । सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रति तोला २ लाख

सभामुख र निःवर्तमान प्रमुख सचेतकहरुबीच छलफल सुरु, रास्वपा अनुपस्थित

काठमाडाैं । सभामुख देवराज घिमिरे र निःवर्तमान राजनीतिक दलहरुका प्रमुख सचेतकहरुबीचको छलफल शुरु भएको छ । बुधवार बिहान सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा छलफल शुरु भएको हो । जेन—जी आन्दोलनपछि

प्रधानमन्त्रीकाे प्रेस संयोजकमा राम रावल नियुक्त

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा वरिष्ठ पत्रकार राम रावल नियुक्त भएका छन्। प्रधानमन्त्री कार्कीको सचिवालयले रावलको नियुक्ति गरेको हो। रावल २०६० सालदेखि पत्रकारितामा सक्रिय छन्। उनले २०६० सालमा दृष्टि

फुट्यो जनमत पार्टी, जस्वपा गठन

काठमाडाैं । सीके राउत नेतृत्वको जनमत पार्टी विभाजित भएको छ । दीपक साहको नेतृत्वमा गठन भएको जनस्वराज पार्टीलाई निर्वाचन आयोगले मान्यता दिंदै दर्ता गरिदिएपछि जनमत औपचारिक रुपमा विभाजित भएको हो

मधेशमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आज ४ बजेसम्मको समय

काठमाडौं । मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएपछि मधेस प्रदेशमा नयाँ सरकार गठनको नयाँ प्रक्रिया सुरु भएको छ । मधेश प्रदेशकी मूख्यमन्त्री सुमित्रा सुवेदीले आज अपरान्ह ४ बजेसम्म नयाँ