Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


काठमाडौं–१ मेरा लागि चुनावी नक्सा होइन, जीवनको भूगोल हो : प्रवल थापा

काठमाडौं ।संघर्ष, जिम्मेवारी र माटोसँग गाँसिएका प्रवल थापा काठमाडौं–१ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार छन् । थापागाउँमा जन्मिएका, हुर्किएका थापाको जीवन सहज थिएन, २० महिनाकै उमेरमा बुबा गुमाउँदा उनको

इजरायलद्वारा इरानमा आक्रमण, देशभर आपतकाल घोषणा

काठमाडौं । इजरायलले शनिबार बिहान इरानमा आक्रमण गरेको छ। इजरायली रक्षामन्त्री इसराइल कात्जले हमलाको पुष्टि गरेका हुन्। हमलापछि इजरायलले देशभर आपतकाल घोषणा गर्दै सम्भावित प्रतिकारलाई ध्यानमा राखेर सतर्कता अपनाएको जनाएको

उदयपुरमा २ लाख ३८ हजार बढी मतदाता, एक सय तीन मतदान स्थल

माधव पोखरेल, उदयपुर । यही फागुन २१ गतेका दिन हुने भनिएको प्रतिनिधिसभा निर्वाचन २०८२ मा उदयपुरको दुबै निर्वाचन क्षेत्रमा गरी कुल २ लाख ३८ हजार९सय २६ मतदाता रहेका छन् ।

नेकपा केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य विनोद पहाडी एमाले प्रवेश

रुपन्देही।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य विनोद पहाडी नेकपा एमाले प्रवेश गरेका छन् । उनलाई एमाले उपाध्यक्ष विष्णु पौडेल सचिव छविलाल बिश्ककर्मा, नेता लिला गिरीले पार्टीमा

एमाले कार्यकर्तालाई लिङदेनको अपीलः ‘मलाई भोट दिएर पछुताउनु पर्दैन’

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आफ्नो पार्टी कुनैपनि शक्तिसँग गठबन्धन नगरी एक्लै चुनावी मैदानमा उत्रिएको स्पष्ट पार्नुभएको छ । उहाँले घोषित वा अघोषित रूपमा कुनैपनि

‘हतियार होइन, मतपत्रको तागत लिएर सिंहदरबार छिर्नेछौँ’ : पुष्पकमल दाहाल

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशको राष्ट्रिय स्वाधीनता र आत्मसम्मानमाथि गम्भीर चुनौती थपिएको बताउनुभएको छ । रोल्पामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले विदेशी प्रतिक्रियावादी

नेकपा निर्वाचनपछि मुलुकको निर्णायक शक्ति बन्छ : वर्षमान पुन

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं रोल्पाका प्रतिनिधि सभा सदस्य उम्मेदवार वर्षमान पुनले आगामी निर्वाचनपछि आफ्नो पार्टीको पहिलो राजनीतिक शक्ति बन्ने हैसियत रहेको बताउनुभएको छ । शनिवार रोल्पाको

‘बिना दुर्घटना तीव्र गतिमा देश अगाडि बढाउँछौं’: सभापति थापा

प्रकाश मैनाली, सर्लाही । ईश्वरपुर नगरपालिकामा आज आयोजित सर्लाही क्षेत्र नं. १ स्तरीय चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आगामी पाँच वर्ष देश चलाउने जिम्मेवारी नेपाली

रास्वपाको प्रचार गाडीको ठक्करबाट प्यूठानमा चार जना घाइते

काठमाडौं ।प्युठानमा पिकअप भ्यान दुर्घटना हुँदा चार जना घाइते भएका छन्। प्युठान नगरपालिका बाग्दुलानजिकै दुर्घटना भएको हो। लु १ च ७७६९ नम्बरको जिपले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको

इजरायल र इरान यात्रा नगर्न सरकारको आग्रह

काठमाडौं । नेपाल सरकारले अवस्था सामान्य नहुँदासम्म नेपालीलाई इजरायल र इरानको यात्रा नगर्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले शनिबार एडभाइजरी जारी गर्दै दुवै देशको अवस्था सामान्य नहुँदासम्म यात्रा योजना