Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


शहरी गरिबी न्यूनीकरण र उद्यमशीलताकाे विकास प्रवल थापाका एजेन्डा

काठमाडौं । ‘बानेश्वरमा घर छ, हामीले के को डर छ ?’ उखान अझै सुनिन्छ । तर पछिल्ला वर्षहरूमा बानेश्वर आसपासका क्षेत्रमै शहरी गरिबी भित्रभित्रै गहिरिँदै गएको छ । बाहिरबाट हेर्दा

मध्यरातदेखि मौन अवधि सुरु, यस्ताे छ उल्लंघन गर्नेलाई कारबाही

काठमाडाैं । आसन्न प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिँदैछ। निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि आजराति १२ बजेसम्म प्रचारप्रसारको समय प्रदान

प्रतिनिधिसभा सदस्यका उमेदवार आचार्यलाई पितृशोक

पाल्पा । पाल्पा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्यका उमेदवार नारायणप्रसाद आचार्यलाई पितृशोक परेको छ । आचार्यका पिता दिल्लीप्रसाद आचार्यको ९२ वर्षको उमेरमा आइतबार निधन भएको

बर्दियामा मतदानका सबै सामग्रीसहित कर्मचारी मतदान केन्द्रमा खटिए

बर्दिया । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बर्दिया जिल्लाका सबै मतदान केन्द्रमा मतदानका आवश्यक सामग्रीसहित कर्मचारीहरू खटिएका छन्। निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन निर्वाचन सम्बन्धी

मुस्ताङमा निर्वाचन ड्युटीमा खटिएका कर्मचारीको दुर्घटनामा मृत्यु

मुस्ताङ । प्रतिनिधिसभा निर्वाचनका लागि खटिएका एक कर्मचारीको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ। थासाङ गाउँपालिका–२ खन्तीमा ग ७ प १४८६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मुस्ताङ भन्सार कार्यालयका ३२ वर्षीय

रामेछाप निर्वाचन गाडी दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो, पाँच घाइतेलाई काठमाडौं पठाइयो

रामेछाप । रामेछापको रामेछाप नगरपालिका २ देउरालीमा सोमबार कर्मचारीसहित निर्वाचनका सामाग्री बोकेको गाडी दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ । दुर्घटनामा परी ज्यान गुमाउनेमा नेपाल प्रहरीका असई आरपी

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना अपडेट : एकको मृत्यु, ६ जना घाइते

रामेछाप । रामेछापमा कर्मचारी सहित निर्वाचनका सामाग्री बोकेको गाडी दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । रामेछाप नगरपालिका २

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

रामेछाप । रामेछापमा कर्मचारी सहित निर्वाचनका सामाग्री बोकेको गाडी दुर्घटना भएको छ । रामेछाप नगरपालिका २ देउरालीको सितलादेवी मावि र वडा नं ३ साँघुटारको वडाकार्यालय मतदान केन्द्रका कर्माचारी र निर्वाचन

मौन अवधिमा समाजिक सञ्जालबाट प्रचार नगर्न आयोगको आग्रह

काठमाडौँ । मौन अवधिसँगै सामाजिक सञ्जालमा राखिएका प्रचार सामाग्री हटाउन कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आग्रह गरेका छन्। सोमबार राति १२ बजेदेखि सुरु हुने मौन अवधिलाई पालना गराउन भण्डारीले

इरानकाे ड्रोन आक्रमणमा युएईमा मारिएका नेपालीको परिचय खुल्यो

काठमाडौं । इरानबाट गरिएको ड्रोन आक्रमणका क्रममा जायद अन्तर्राष्ट्रिय विमानस्थल मा कार्यरत एक नेपाली नागरिकको मृत्यु भएको पुष्टि भएको छ। अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार गोरखा जिल्लाका २९ वर्षीय दिवस श्रेष्ठ