Logo २८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026


सरकारलाई छविलाल विश्वकर्माको प्रश्नः अपराधमा संलग्नहरुलाई कारबाही गर्नु पर्दैन ?

काठमाडाैं । नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री छविलाल विश्वकर्माले जेन–जी आन्दोलनमा अपराधिक गतिविधिमा संलग्नहरुलाई सरकारले तत्काल कारबाही गर्नुपर्ने माग गर्नुभएकाे छ । शनिवार वुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले

माईतीघरमा नयाँ सामाजिक व्यवस्था र नयाँ संविधानको लागि प्रदर्शन

काठमाडौं ।वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले माईतीघरमा नयाँ सामाजिक व्यवस्था र नयाँ संविधानको माग गरी प्रदर्शन गरेको छ । शनिवार दिउँसो नयाँ संविधान निर्माणसहितका विभिन्न माग राखेर माईतीघरमा प्रदर्शन गरेका

पूर्वयुवराज्ञी शाहद्वारा बंगलामुखीको दर्शनः धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनको विश्वास

काठमाडौं ।पूर्वयुवराज्ञी हिमानी शाहले ललितपुरको पाटनस्थित बंगलामुखी मन्दिरको दर्शन गर्नुभएको छ । शनिवार बिहान उहाँले पाटनमै रहेको कुम्भेश्वर मन्दिरको पनि दर्शन गर्नुभई पूजापाठ गर्नुभएको हो । दुवै मन्दिरमा पूजापाठ गर्नुका

सुशीला कार्की नेतृत्वको सरकार विघटन हुनुपर्छ : महेश बस्नेत

एमालेको आगामी महाधिवेशनबाट केपी ओली नै अध्यक्ष हुने ठोकुवा

माङ्हिम मन्दिरबाट लडेर बालिकाको मृत्यु

काठमाडौं ।ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ हाङदेवामा लडेर एक बालिकाको मृत्यु भएको छ। फुङ्लिङ–१० फुरुम्बुका वीरबहादुर नुगोकी सात वर्षीया छोरी अर्पणा नुगो लिम्बू शुक्रबार साँझ माङ्हिम मन्दिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो।

पोखराबाट काठमाडौं उड्दै गरेको बुद्ध एयरको विमानमा चरा ठोक्कियो

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं उडानका लागि तयारी गरिरहेको बुद्ध एयरको उडान नम्बर ६०४ (नाइन एन-एएमडी) मा शनिबार बिहान टेकअफका क्रममा चरा ठोक्किएको छ। घटना भएपछि विमानलाई फिर्ता गराई

राजनीति कमजोर हुँदा अर्थतन्त्र सबल हुँदैन : डा. प्रकाशचन्द्र लोहनी

काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले राजनीति कमजोर हुँदा अर्थतन्त्र सबल हुन नसक्ने बताउनुभएको छ । अर्थतन्त्रको अवस्थाबारे आयोजित छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो। उहाँले सरकारसँग पैसा छैन भन्ने

निर्धारित मितिमै निर्वाचन हुन्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं । दक्षिण कोरिया भ्रमणमा रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन निर्धारित मितिमै हुने बताएका छन् । नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया

विहार विधानसभा निर्वाचनमा मोदीको गठबन्धनलाई दुई तिहाई

काठमाडौं । भारतको बिहार राज्यको विधानसभा निर्वाचनमा सत्तारुढ गठबन्धन ‘नेशनल डेमोक्रेटिक अलायन्स्’ (एनडिए)लाई दुई तिहाई बहुमत मिलेको छ । हिजो भएको मतगणनाको पछिल्लो परिणाम अनुसार एनडीएले कुल २४३ सिट मध्ये

महिला भलिबल लिगको फाइनल आज

काठमाडाैं । एभरेष्ट महिला भलिबल लिगको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि साविक विजेता कर्णाली यशविज र ललितपुर क्वीन्स भिड्नेछन् । यो खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्