Logo २८ श्रावण २०८३, बिहिबार | Fri Aug 14 2026


बेलायतबाट फिर्ता गरिएको तोरण कुमारी घरमा पुनस्थापित

काठमाडौं । वसन्तपुरमा रहेको जीवित देवी श्रीकुमारीको वासस्थानबाट चोरिएको तोरण शुक्रबार पुनःस्थापित गरिएको छ । तोरण पुनःस्थापित गराउने सम्बन्धमा मंसिर १ गते महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले निर्णय

चितवनमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, दुई जना घाइते

काठमाडौं । चितवनको माडी नगरपालिका–१ गर्दीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । शनिबार बिहान माडी नगरपालिका–१ गर्दीमा बा प्र ०३–००१ ख २८८७ नम्बरको बसको ठक्करबाट माडी नगरपालिका–१ सेरुवाका अन्दाजी

युक्रेन–रूसबीच शान्तिको बाटो भेटिएको ट्रम्पको दाबी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार युक्रेन र रूसबीच शान्ति कायम गर्न वाशिङ्टनले सम्भावित मार्ग पहिचान गरिसकेको दाबी गर्नुभएकाे छ। तर उहाँले उक्त प्रस्ताव केवल युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले

कान्तिलोकपथमा औषधि बोकेको ट्रक दुर्घटना, सडक पूर्ण अवरुद्ध

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–८, बगुवा स्थित कान्तिलोकपथ सडकखण्डमा आज बिहान ट्रक दुर्घटना भएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बिरगञ्जबाट काठमाडौंतर्फ औषधि लोड गरी गइरहेको ना ३ ख

आजकाे माैसम : कोशी र गण्डकीका उच्च भू-भागमा हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ । साथै, कोशी र गण्डकी प्रदेशको

काठमाडौंमा आज एमालेको वृहत जनप्रदर्शन

नेकपा एमालेले आज राजधानी काठमाडौंमा वृहत जनप्रदर्शन गर्ने भएको छ।

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेन्डा

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।

एनपीएलमा आज कर्णाली र लुम्बिनी तथा विराटनगर र काठमाडाैं भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज दुई वटा खेल हुँदैछन् ।

सवारी लाइसेन्स छापिन थाल्यो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)ले पहिलो पटक छपाइ गरेको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरेको छ । केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले शुक्रबार यातायात व्यवस्था

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८