संखुवासभा । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा सम्बन्धी सचेतना तथा अन्तक्रिया कार्यक्रम आज घरेलु तथा साना उद्योग कार्यालय संखुवासभा, खाँदवारीमा सम्पन्न भएको छ । बीमा प्राधिकरण कोशी
काठमाडौं । नेपालले एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । संयुक्त अरब इमिरेट्सको अजमान मैदानमा भएको खेलमा टस हारेर
काठमाडाैं । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको नेपाल प्रिमियर लिग अन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १५१ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङ गरेको पोखराले
काठमाडौं । नेकपा (एमाले) ले आसन्न महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेशबाट १४१ जना प्रतिनिधि छनोट गर्ने प्रक्रिया तीव्र रूपमा अघि बढाएको छ। प्रदेशका १६ निर्वाचन क्षेत्रबाट १२९, क्लस्टरबाट ७ र प्रदेश
काठमाडौं । क्रिकेट संघ नेपाल (क्यान) र विश्व क्रिकेटको सर्वोच्च संस्था मेरीलेबोन क्रिकेट क्लव (एमसीसी)ले नेपाल प्रिमियर लिग (एनपीएल)मा नयाँ इतिहास रच्दै स्पिरिट अफ क्रिकेट अवार्ड’ शुरु गर्ने घोषणा गरेका
काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि दाङबाट सर्वसम्मत २३ जना प्रतिनिधि चयन भएका छन् । जिल्ला सचिव सूर्यबहादुर डाँगीका अनुसार खुलातर्फत १३, महिलातर्फ ७ र दलिततर्फ ३ जना
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तेस्रो विश्वबाट हुने आप्रवासनलाई पूर्ण रुपमा रोक्ने चेतावनी दिनुभएको छ । राष्ट्रपति भवन ह्वाइट हाउस नजिकै दुई जना सुरक्षागार्डमाथि अफगानी आप्रवासीले आक्रमण गरेको पुष्टि
काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस नजिकै गोली हानी हत्या प्रयास गरिएका दुई अमेरिकी राष्ट्रिय गार्ड सिपाहीहरु मध्ये एकको मृत्यु भएको बताएका छन् । २० वर्षीया सारा बेकस्ट्रोमको चोटका
सुर्खेत । सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–२ मा गएराति भएको सवारी दुर्घटनामा पत्रकार आचार्यको मृत्यु भएको हो । दुर्घटना मुलपानीबाट भुरेलीतर्फ जाँदै गरेको कर्णाली
काठमाडौँ ।नेकपा एमालेले एघारौँ महाधिवेशनका लागि देशभर आजदेखि प्रतिनिधि छनोट सुरु गरेको छ। सहमति नजुटेका क्षेत्रमा बिहान ८ बजेदेखि मतदान भइरहेको र अधिकांश ठाउँमा मतदान समय दिउँसो २ बजेसम्म तोकिएको