Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


दक्षिण स्पेनमा भारी वर्षाका कारण एक जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौं । दक्षिण स्पेनमा परेको मुसलधारे वर्षाका कारण आइतबार ५० वर्षका एक पुरुषको मृत्यु भएको छ । अन्य दुई जना अझै बेपत्ता छन् । मृतक मालागा प्रान्तको अल्हौरिन एल ग्रान्डे

देशलाई निकास दिने उत्तम विकल्प निर्वाचनः संयोजक दाहाल (भिडियाेसहित)

नेपाली कम्यनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देशलाई निकास दिने सबैभन्दा उत्तम विकल्प निर्वाचन नै भएको बताउनुभएको छ ।

प्रहरी प्रधान कार्यालयका सहायक हबल्दार थापा मृत फेला

काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत सहायक हबल्दार बलबहादुर थापा आज बिहान काठमाडौंको नयाँबानेश्वरस्थित बुद्धनगरमा मृत अवस्थामा फेला परेका छन् । डेरा कोठाभित्र अचेत अवस्थामा भेटिएपछि उनकी श्रीमतीले तत्काल उद्धार

रास्वपा–बालेन शाहबीचको वृहत् एकता सहमति केन्द्रीय समितिबाट अनुमोदन

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भएको वृहत् एकता सहमति रास्वपाको केन्द्रीय समितिबाट अनुमोदन भएको छ। रास्वपा सभापति रवि लामिछानेको अध्यक्षतामा आइतबार राति बसेको केन्द्रीय

निर्वाचनमा उम्मेदवारको खर्चको सीमा निर्धारण

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले तीन लाख ५० हजार बराबरको खर्च गर्न पाउने गरि सीमा निर्धारण गरेको हो ।

समानुपातिकको बन्द सूची बुझाउने आज अन्तिम दिन

काठमाडौं । आसन्न प्रतिनिधिसभाको चुनाव नजिकिंदै गर्दा राजनीतिक दलहरु चुनाव केन्द्रित हुन थालेका छन् । आज समानुपातिक प्रणालीतर्फको उम्मेदवारको बन्द सूची पेश गर्ने अन्तिम दिन भएकाले मुख्य दलहरु आफ्ना तर्फबाट

रमेश लेखक आज जाँचबुझ आयोगमा बयान दिँदै

काठमाडौं । निवर्तमान गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले आज जेनजी आन्दोलन जाँचबुझ आयोगमा बयान दिने भएका छन्। गत भदौ २३ र २४ गते भएका घटनाबारे सोधपुछ गर्न आयोगले

एमालेले समानुपातिकतर्फको बन्दसूची आज निर्वाचन आयोगमा बुझाउँदै

काठमाडौं । नेकपा (एमाले) ले समानुपातिक प्रणालीतर्फको बन्दसूची आज निर्वाचन आयोगमा बुझाउने भएको छ। आइतबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको बन्दसूचीलाई आवश्यक

डा. राजु बैठा नेकपाबाट समानुपातिक सांसदका लागि सिफारिस

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. २३ सबैठवा निवासी डा. राजु बैठा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) माओवादी केन्द्रले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा क्षेत्र नं.

ट्रम्प र जेलेन्स्कीबिच फ्लोरिडामा भेटवार्ता

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबिच बहुचर्चीत शान्ति योजनाबारे फ्लोरिडामा भेटवार्ता भएको छ । आफ्नो नीजि रिसोर्ट ‘मार–ए–लागो’ मा भएको भेटपछि ट्रम्पले मध्यस्थकर्ताहरु युक्रेन शान्ति