काठमाडौं । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज (माघ १५) डिस्चार्ज हुने भएका छन् । स्वास्थ्य अवस्था सामान्य भएपछि डिस्चार्ज गर्ने तयारी गरिएको
काठमाडाैं । राजनीतिक दलहरुमा आन्तरिक लोकतन्त्र र समावेशिता अझै कमजोर रहेको सरोकारवालाहरूले औँल्याएका छन् । बुधवार काठमाडौंमा आयोजित ‘राजनीतिक दलमा आन्तरिक लोकतन्त्र र समावेशिताको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले यस्तो
काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली काँग्रेसले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँँ सन्दर्भको प्रतिनिधि भएको बताउनुभएको छ । काठमाडौंमा बिहीवार आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै उहाँले
एजेन्सी । रूस र यूक्रेन युद्धका क्रममा २० लाख बढी सैनिक हताहती भएको रिपोर्ट अमेरिकी थिंक ट्यांकले सार्वजनिक गरेको रिपोर्टमा दाबी गरिएको छ । चार बर्ष बढी चलिसकेकोे युद्धमा २०
काठमाडाैं । अगामी २१ फागुनको निर्वाचनपछि बन्ने सरकारको लागि सुशासन र भ्रष्टाचारमुक्त समाज स्थापना गर्न आवश्यक कानुनी, प्रशासनिक र संरचनागत सुधारसहितको मार्गचित्र निर्माण गर्न थालिएको छ । नागरिकको अपेक्षाअनुसार सेवा
काठमाडौं । स्याङजाको बिरूवा गाउँपालिका १ मा रहेको गरिमा विकास बैंककाे सुरक्षागार्डमाथि चक्कु प्रहार भएको छ । गरिमा विकास बैंकका सुरक्षा गार्डमाथि सोही गाउँपालिका १ का ३० वर्षीय महेन्द्रनारायण श्रेष्ठले
काठमाडाैं । बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने खण्ड चिप्लो हुँदा सडक अवरुद्ध भएको हो । दाउन्नेको घिउखोला र
सर्लाही । नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार गगनकुमार थापाले निर्वाचित सांसद प्रत्यक्ष रूपमा मतदातासँग जोडिनुपर्ने बताएका छन् । धनकौलमा आयोजित भेटघाट कार्यक्रममा उनले सर्लाहीमै
काठमाडौं ।नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले मुलुक अर्को दुर्घटनामा पर्नसक्ने भन्दै त्रास देखाउनु भएको छ ।राजधानीमा आज आयोजित कार्यक्रममा दाहालले निर्वाचन नजिकिँदै गर्दा पनि देश असहज परिस्थितिमै
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको ७४औँ नाम दर्ता (लाइसेन्स) परीक्षामा करिब ६० प्रतिशत चिकित्सक अनुत्तीर्ण भएका छन्। काउन्सिलका अनुसार एमबीबीएस र बीडीएस गरी कुल ९४३ जना सहभागीमध्ये ३७२ जना