Logo ११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026


बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिँदै, यी भू-भागमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ। तथापि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहिरहेको छ। देशभर साधारणतया बदली

सोमबार अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्राको कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलरको मूल्य घटबढ छैन। आज अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७९

भदाै २ गते साेमबार, यस्ताे छ तपाईँकाे आजकाे राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायबाट मनग्य लाभ आर्जन गर्न सकिनेछ। घरपरिवारबाट साथ र सहयोग मिल्नेछ। सञ्चित धनमा वृद्धि हुनेछ। साहसिक कार्य गर्ने समय

गोंगबुको होटलमा श्रीमतीको हत्या, फरार श्रीमान् पर्साबाट पक्राउ

काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक होटलमा श्रीमती ललिता विकको हत्या अभियोगमा श्रीमान् सन्तोष सेन्चुरीलाई प्रहरीले पक्राउ गरेको छ। काभ्रेका ३० वर्षीय सेन्चुरीले साउन २७ गते पत्नीलाई होटलमा बोलाई हत्या गरी

ज्ञानेन्द्र शाहीले मागे परराष्ट्र मन्त्री डा.देउवाको राजीनामा

​काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाको राजीनामा माग गर्नुभएकाे छ । इजरायलमा हमासको बन्धकमा परेका नेपाली नागरिक विपिन

चोरी भएका ४१ दुईपाङ्ग्रे सवारीसाधन धनीलाई हस्तान्तरण

काठमाडौँ ।काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ४१ ओटा मोटरसाइकल र स्कुटर फेला पारी ट्राफिक प्रहरीले आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा कार्यालय

मानव अङ्ग प्रत्यारोपण सम्बन्धी कानूनलाई खुकुलो बनाउन सकिँदैनः मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानव अङ्गहरु प्रत्यारोपण सम्बन्धी कानूनलाई खुकुलो बनाउँदा विकृति बढ्नसक्ने बताउनुभएको छ । आइतवार ललितपुरमा व्रह्मकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको ग्लोवल मेगा रक्तदान

प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता (तस्वीरसहित)

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशसचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्त भएको छ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आइतवार काठमाडौं

प्रचण्डलाई सचिव कार्कीले भनेः ‘क्रान्तिको नेतृत्व गर्न पार्टीको कार्यकारी पदमा बसिराख्न जरुरी छैन’

नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्कीले अब समाजको नेतृत्व मजदुर, किसान र श्रमजीवि जनताले गर्ने बताउनुभएको छ । मजदुर, किसान र श्रमजीवि जनताको मुद्दा बोक्ने विचार नै अबको नविनतम

पाकिस्तानमा बाढीमा परी मृत्यु हुनेको संख्या ३३२ पुग्यो

काठमाडाैं । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा विगत ४८ घण्टामा वर्षासँग सम्बन्धित छुट्टाछुट्टै दुर्घटनामा ३ सय ३२ जनाको मृत्यु भएको छ । जुन २६ मा मनसुन शुरु भएदेखि मृत्यु हुनेको