Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


करिब ७० लाख उपभोक्ताले स्थायी लेखा नम्बर लिए

काठमाडौं । नेपालमा करिब ७० लाख उपभोक्ताले स्थायीलेखा नम्बर लिएका छन् । अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार एकै वर्षमा ७ लाख ७३ हजार २ सय १७ करदाता थपिएसँगै स्थायी लेखा

पाकिस्तानमा कारखानामा आगलागी हुँदा ५ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा रहेको एक पटाका कारखानामा भएको आगलागीमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । ३४ जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । अस्पतालका

भियतनामकी उपराष्ट्रपति सुआन र समकक्षी यादवबीच उच्चस्तरीय वार्ता : एयर कनेक्टिभिटी र पर्यटन प्रवर्द्धनमा सहमति

काठमाडौं । भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआन र नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ । आइतबार बिहान काठमाडौंस्थित होटल याक एण्ड यतिमा सम्पन्न भेटवार्तामा व्यापार,

संविधान असफल बनाउने षड्यन्त्र भइरहेकाे छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले द्वन्द्वकाे व्यवस्थापन भनेकाे सम्झौता पनि भएको बताउनुभएको छ । आइतबार काठमाडौंमा आयाेजित नेपालमा शान्ति निर्माणका चुनाैती विषयक उद्घाटन समारोहमा उहाँले यस्तो बताउनुभएको हाे । “द्वन्द्वकाे

एमसीसी सम्झौता नेपालकाे संविधानविपरीत : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सम्झौता नेपालको सार्वभौमसत्ता, भू–राजनीतिक सन्तुलन र संविधानको भावना विपरित रहेको टिप्पणी गर्नुभएको छ । आईतवार

बसपार्ककाे एक होटलमा पुरुष मृत फेला

काठमाडाैं । पाँचथरको हिलिहाङ‍-३ गोपेटारका डुपछिरिङ शेर्पा इलाम सदरमुकामस्थित बसपार्कको गजुरमुखी होटलमा मृत अवस्थामा भेटिएका छन् । ३४ वर्षीय शेर्पालाई आइतबार बिहान सुतेको कोठामै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय

२१ दिनका लागि राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप खिच्दै

कठमाडौं ।अधिक तरलता कायमैरहेपछि नेपाल राष्ट्र बैंकले (आज) आइतवार ५० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलनउपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेका हो । अहिले कुल निक्षेप७२ खर्ब भन्दा बढी

भियतनामकी उपराष्ट्रपति सुआनको नेपाल भ्रमण: आज उच्चस्तरीय वार्ता र संयुक्त पत्रकार सम्मेलन

काठमाडौं । भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआनले नेपालको तीनदिने औपचारिक भ्रमणको दोस्रो दिन आज उच्चस्तरीय भेटवार्ता र संयुक्त पत्रकार सम्मेलन गर्ने हुनुभएको छ । आज बिहान ११स्०० बजे काठमाडौंको

साफ यु-१७ महिला च्याम्पियनसिप: नेपालले आज बंगलादेशसँग खेल्दै

काठमाडौं । भुटानमा जारी साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आज तेस्रो खेल खेल्दैछ। आइतबार भुटानको चाङ्लिमिथाङ रंगशालामा खेल नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ । नेपालले यसअघिका दुई

विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद, राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिको ११८ औँ बैठक आज बस्दैछ । समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,२०८१’ सम्बन्धमा दफावार छलफल हुनेछ ।