Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


गाजामा इजरायली आक्रमण : पाँच जना सञ्चारकर्मीकाे मृत्यु

काठमाडौं । गाजको एक अस्पतालमा इजरायली फौजले गरेको आक्रमणमा पाँच जना सञ्चारकर्मी पनि मारिएका छन् । दक्षिणी गाजास्थित नासर अस्पतालमा इजरायलले गरेको हमलामा कुल २० जना मारिएको र ती मध्ये

तीज आत्मिक शुद्धता र दाम्पत्य सौहार्दताको पर्व : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तिजलाई आत्मिक शुद्धता, संयम र दाम्पत्य जीवनको सुदृढीकरणसँग जोडिएको पर्वका रूपमा व्याख्या गर्दै सबै नेपाली दिदीबहिनीलाई शुभकामना व्यक्त गरेका छन्। हरितालिका तिज, २०८२

आजकाे माैसम : यी चार प्रदेशमा मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर भन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भूभागमा साधरणतया

पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि चारवटै ढोका खुला

काठमाडौंं । हरितालिका तीज पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चार ढोका बिहान ३ः०० बजेदेखि खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तीजका अवसरमा भगवान् श्रीपशुपतिनाथको

आज हरितालिका तीज, पशुपतिमा ६३३ सुरक्षाकर्मी परिचालन

काठमाडौं ।आज हरितालिका तीज पशुपतिनाथ मन्दिरमा लाग्ने मेला सुरक्षाको लागि सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्यकर्मी तथा एम्बुलेन्ससहित ६ सय ३३ जना जनशक्ति परिचालन हुने छन्। जसमा १ सय ३२ जना

आज हरितालिका तीज, महादेवको पूजाआराधना र नाचगान गरी मनाइँदै

काठमाडौँ । आज भाद्र शुक्ल तृतीयाका दिन हिन्दु महिलाहरू हरितालिका तीज पर्व मनाउँदै छन्। यो दिन देवादिदेव महादेवको पूजाआराधना गरी व्रत बस्ने परम्परा रहिआएको छ। आजको दिन पशुपतिनाथ लगायत देशभरका

आज हरितालिका तीज, कस्तो छ तपाईंको राशिफल?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समयमा सहयोग नमिल्नाले कार्य समयमा सम्पादन नहोला। विद्यार्थीहरूलाई अध्ययनमा लगनशीलताको आवश्यकता रहेको छ। छर छिमेकीहरूसँग राम्रो सम्बन्ध स्थापित गर्न सकिनेछ।

छायाँकार शैलेन्द्रध्वज कार्की अब निर्देशक बन्दै, ‘पोखरेली मसिनो’बाट गर्दैछन् डेब्यु

काठमाडौँ ।कुशल छायाँकार शैलेन्द्रध्वज कार्की अब निर्देशनमा पनि हात हाल्ने भएका छन्। दर्जनौं सफल चलचित्रहरूलाई आफ्ना उत्कृष्ट छायांकनमार्फत् जीवन्त बनाएका कार्कीले अब आफ्नै डेब्यु निर्देशन’ ‘पोखरेली मसिनो’ निर्माण गर्ने घोषणा

राज्यव्यवस्था समिति सभापतिको निर्वाचन भदौ ११ गते

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदका निम्ति सोमबार निर्वाचन तालिका प्रकाशन गरिएको छ । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले यही भदौ ११ गते निर्वाचन हुने

माइतीघरमा कालोपट्टी बाँधेर विद्यालय शिक्षा विधेयकको विरोध प्रदर्शन (तस्वीरसहित)

काठमाडौँ । विद्यालय शिक्षा विधेयकका केही प्रावधानको विरोधमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) ले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका