Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


नयाँ युगको सुरुवात भयाे : प्रधानमन्त्री कार्की

काठमाडौं । जनआन्दोलनको राप र तापका बीच प्रधानमन्त्रीमा नियुक्त हुनुभएकी सुशीला कार्कीले आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्दै नयाँ युगकाे सुरुवात भएकाे बताउँनुभएकाे छ । जेनजी आन्दोलनले सृजना गरेको परिवर्तनको लहरपछि

जेनजी आन्दोलन : ज्यान गुमाउनेकाे संख्या ७२ पुग्यो

काठमाडौं । यही भदाै २४ जेनजी आन्दोलनको क्रममा ज्यान गुमाउनेकाे संख्या ७२ पुगेको छ । प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले सो जानकारी दिनुभएको छ ।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्नुभएको छ । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गर्नुभएको छ ।

चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव फेला

काठमाडौं । काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा ६ शव फेला परेको छ । पूर्ण रूपमा जलेको भाटभटेनीको स्टोर सफा गर्ने क्रममा शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी अपीलराज

अन्तरिम सरकारसँग सहकार्य गर्न तयार छौँ : अमेरिका

काठमाडौं ।अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकी सुशीला कार्कीलाई अमेरिकाले बधाई दिएको छ। नेपालस्थित दूतावासमार्फत जारी गरेको बधाई सन्देशमा गत हप्ताको दुखद घटनापछि शान्तिपूर्ण समाधानप्रति नेपालको प्रतिबद्धताको प्रशंसा गरिएको छ ।

रेशम चौधरीले छाडे नाउपा, नयाँ दल घोषणा

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी छाडेको घोषणा गर्नुभएकाे छ । उहाँले नयाँ राजनीतिक दल ‘नेपाल नागरिक उन्मुक्ति पार्टी ’ गठन गरेर अघि बढ्ने घोषणा गर्नुभएकाे छ

जेनजी आन्दोलन : ज्यान गुमाउनेकाे संख्या ५५ पुग्याे

काठमाडौं । यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मारिनेको संख्या ५५ पुगेको छ। आन्दोलनमा घाइते भएका थप चार जनाको उपचारका क्रममा मुत्यु भएपछि मृतकको संख्या ५५

दशैं अग्रिम टिकट बुकिङबारे आज निर्णय हुँदै

काठमाडाैं । काठमाडौंबाट दशैंका लागि घर फर्किने यात्रुहरूका लागि अग्रिम टिकट बुकिङ कहिले खोल्ने भन्नेबारे आज छलफल हुँदैछ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवसायी, ट्राफिक प्रहरी लगायत सरोकारवालाबीच बैठक

यस्ताे छ आजकाे फलफूल तथा तरकारीकाे थाेक मूल्य

काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) न्यूनतम प्रतिकिलो ५०, गोलभेँडा ठूलो (भारतीय)

आज पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानमन्त्री कार्की

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्न लाग्नु भएकाे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११