काठमाडौं । डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ चौडको कच्ची सडकमा बिहीबार बिहान जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ। से १ ज ७३८ नम्बरको जिप ठाडा बजारबाट डडेल्धुरा सदरमुकामतर्फ आउँदै
एजेन्सी । गाजा पट्टीमा इजरायली सेनाको आक्रमणमा कम्तिमा ५० प्यालेस्टिनीहरू मारिएको गाजाको नागरिक रक्षा विभागले जनाएको छ । गाजामा नागरिक रक्षा विभागका प्रवक्ता महमूद बसालले बताएअनुसार दक्षिणी गाजाको खान युनिसका
एजेन्सी । भारत नियन्त्रित जम्मू कश्मीरमा मंगलवार माता वैष्णोदेवी मन्दिर नजिकै भएको पहिरोमा मृत्यु हुनेको संख्या ३० नाघेको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् । २० भन्दा बढी घाइतेहरूलाई विभिन्न अस्पतालहरूमा
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिकाको सातकिलो भन्ने ठाउँमा खसेको पहिरो पन्छाएपछि काठमाडौं–मुग्लिङ सडकखण्ड दुईतर्फी नै सञ्चालनमा आएको छ । बिहिबार बिहान पहिरोले अवरुद्ध भएको सडक आज बिहान करिब
काठमाडौं । पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अष्ट्रेलिया उडान हुने भएको छ । चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रलिया उडान गर्ने तयारी गरेको हो । उक्त प्रयोजनका निम्ति सिचुवान एयरलाइन्सले नियामक नेपाल
काठमाडौं । अमेरिकाको मिनियापोलिसमा एउटा क्रिश्चियन विद्यालयमा अन्धाधुन्द गोली प्रहार हुँदा दुई जना विद्यार्थीको मृत्यु भएको छ । घटनामा १७ जना बालिबालिका घाइते भएका छन् । क्याथोलिक एनन्सीएसन चर्चले संचालन
काठमाडौं ।काठमाडौं–मुग्लिङ सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ। बिहीबार बिहान धादिङको थाक्रे गाउँपालिका–७, सातकिलोमा पहिरो खस्दा सडक दुईतर्फी अबरुद्ध भएकाे हाे । अवरुद्ध सडक खुलाउन समय लाग्ने धादिङ प्रहरीले जनाएको छ
काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका फरार एक जना व्यक्ति पक्राउ परेका छन् । सुर्खेत भेरीगङ्गा नगरपालिका-२ सप्तरी समाझिङ्घाका कृष्ण सुनार कुवेतमा पक्राउ परेका
काठमाडौं ।भाद्र शुक्ल पञ्चमी, अर्थात् ऋषिपञ्चमी पर्व। सबेरै उठी पायक पर्ने नदी, पवित्र तलाउ आदि स्थानमा गई विधिपूर्वक माटो, गोबर, कुश, तिल, अपामार्ग (दतिवन) प्रयोग गरी स्नान गर्ने परम्परा छ।