काठमाडाैं । अख्तिया दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाललाई पक्राउ गरेको छ । आयोगको बर्दिवासबाट खटिएको टोलीले सेवाग्राीसँग घुस लिँदै
काठमाडौं । भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुले आफ्नो बसोवास तथा जग्गाको स्वामित्व सुनिश्चित गर्नुपर्ने माग गर्दै बिहीवार पनि आन्दोलन जारी राखेका छन् । सरकारले वैकल्पिक व्यवस्थापन नगरी उठिवास लगाएको भन्दै
काठमाडौं ।सरकारले पर्यटन क्षेत्रको विकास र अन्तर्राष्ट्रिय विमानस्थलहरूको प्रभावकारी सञ्चालनका लागि विशेष सहुलियत घोषणा गरेको छ । बुधवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले यस्तो सहुलियत घोषणा गरेको हो । बैठकले पोखरा
काठमाडौं ।नेपाली काँग्रेस फुटको संघारमा पुगेको छ । पार्टीको संस्थापन इतरपक्षले नयाँ पार्टी निर्माण गर्न भन्दै राष्ट्रिय भेलाको घोषणा गरेको हो । वीपी स्मृति दिवसको छुट्टै भेला गरेको उक्त पक्षले
काठमाडौं । नेपाली काँग्रेसका निःवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देशको राष्ट्रियता, संविधान र लोकतान्त्रिक व्यवस्था इतिहासकै गम्भीर संकटमा परेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । वीपी कोईराला स्मृति दिवसका अवसरमा
काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले काँग्रेस कमजोर हुँदा देशमा अराजकता बढ्ने भन्दै राष्ट्रिय मेलमिलापको शुरुवात काँग्रेसभित्रैबाट गर्नुपर्ने बताउनुभएको छ । वीपी कोईराला स्मृति दिवसका अवसरमा बुधवार काठमाडौंमा
काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको राष्ट्रिय स्वाधीनतामा देखिएको जोखिम र जटिल राजनीतिक परिस्थितिको सामना गर्न परिवर्तनकारी शक्तिहरूबीच सहकार्य हुनुपर्ने बताउनुभएको छ । बुधवार जनकपुरमा
काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित निर्माणाधीन घरकोल पानी ट्याङ्कीमा मृत फेला परेका दुई जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा सल्यान माल्टा घर भई हाल तुलसीपुर उपमहानगरपालिका–९ दोघर निवासी
काठमाडाैं । नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्र, राष्ट्रियता र समाजवादको संरक्षणका लागि काँग्रेस सदैव दृढ रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । वीपी कोईरालाको ४४ औँ स्मृति दिवसका
काठमाडाैं । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारका कदमहरु संघीयता, गणतन्त्र र संविधानलाई समृद्ध बनाउने पक्षमा नरहेको आरोप लगाउनुभएको छ । वीपी कोईराला