Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


प्रधानमन्त्री ओलीले संसद बैठकलाई भोलि सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संसद बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । सिंहदरबारमा बिहीबार प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री ओलीको सम्बोधन बारेमा जानकारी गराउनुभएको हो

शेयर बजार परिसूचक ३८ अंकले घट्यो, ८ अर्ब ९ करोड बढीको कारोबार

काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार ३८ अंकले घटेको छ । बजार बन्द हुँदा नेप्से ३८ दशमलव १० घटेर बन्द भएको हो । शेयर बजारको उछाल

उखु किसानको आन्दोलनमा पूर्वप्रधानमन्त्रीदेखि मन्त्रीसम्मको लर्को (भिडियाे रिपाेर्ट)

नरेन्द्र महतारा काठमाडौं । देशैभरीका उखु किसान विभिन्न मागसहित काठमाडौं केन्द्रित सडक आन्दोलनमा छन् । सरकारले उखु किसानलाई दिँदै आएको अनुदान रकम कटौती गरेपछि उनीहरु सडक आन्दोलनमा आउन बाध्य भएका

भदौ १८ गतेदेखि विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले यहि भदौ १८ गतेदेखि विद्यालय बन्द गर्ने सरकारलाई चेतावनी

भक्तपुर अदालतले दियो आशिका तामाङलाई सफाइ

काठमाडौं । जिल्ला अदालत भक्तपुरले आफूलाई सामाजिक अभियन्ताका भएकाे दावी गर्दै आएकी आशिका तामाङलाई सफाइ दिएको छ । साँगास्थित झोलुङ्गे पुल तरेको २० रुपैयाँ लिने नियमको विरोध गरेको आरोपमा मुद्दा

शिक्षक महासंघले एमाले माहासचिव पोखरेललाई ध्यानाकर्षण पत्र बुझायो

काठमाडौं । नेपाल शिक्षक महासंघले नेकपा एमालेको कार्यालयमा धर्ना दिंदै ध्यानाकर्षण पत्र बुझाएको छ । आन्दोलनरत महासंघले विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै बिहीबार एमालेको पार्टी कार्यालय च्यासलमा धर्ना दिएको हो

एमालेको पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना

काठमाडौं । नेपाल शिक्षक महासंघले नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना दिएको छ । प्रतिनिधि सभामा रहेको विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै महासंघले बिहीबार बिहान ११ बजेदेखि एमालेको पार्टी केन्द्रीय

युवाको उमेर अब १८ देखि ३५ वर्ष कायम गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले युवाको उमेर अब १८ देखि ३५ वर्ष कायम गर्ने भएको छ । सरकारले हालै ‘राष्ट्रिय युवा नीति– २०८२’ स्वीकृत गरेसँगै युवाको उमेर १८–३५ वर्ष कायम हुने राष्ट्रिय

पशुपतिमा एक महिला मृत फेला

काठमाडौं । काठमाडौं महानगरपालिका–८ पशुपतिमा एक महिला मृत फेला परेकी छन् । पशुपति आर्यघाट नजिकैको सतलमा अन्दाजी ४५ वर्ष जतिकी महिला मृत फेला परेकी हुन् । मृत भेटिएकी महिलाको अहिलेसम्म

अर्थतन्त्रलाई औपचारिक बनाउन सरकार गम्भीर छ : अर्थमन्त्री पौडेल

काठमाडाैं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउन सरकार गम्भीर भएर लाग्ने बताउनुभएको छ । काठमाडौंमा बिहीवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यसका लागि सरकारले