मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन्। प्रिजेन्टेशन र नयाँ मिटिंगको लागि समय उत्तम नहोला। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौ। आजको
काठमाडौं । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासंघले आज (आइतबार) नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय, आलोकनगरमा धर्ना दिएको छ। सत्तारूढ दल र प्रमुख विपक्षी दलहरूसँगको संवाद र सहमतिहरू कार्यान्वयन
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले बोलाएको बैठकमा संरक्षक रेशम पक्षधर सहभागी नहुने भएका छन् । रञ्जिताले केन्द्रीय समितिको बैठक दिउँसो १ बजे बस्नेछ गरी बाेलाएकी छन्
काठमाडौं । रुपन्देही–३ को आसन्न उपनिर्वाचनलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको सरगर्मी बढेकाे छ । पार्टी सभापति रवि लामिछानेलाई भेट्न उम्मेदवारका आकांक्षीहरू ललितपुरस्थित नख्खु कारागार पुगेका छन्। लामिछाने हाल
काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले पुस्तकालयलाई अनुसन्धान, नवप्रवद्र्धन र सीप विकासको प्रमुख केन्द्रका रूपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ । १८ औँ पुस्तकालय दिवसको अवसरमा आईतवार
येँयाःको लागि हनुमानढोका अगाडि ठड्याइने यःसिंलाई आज नगर प्रवेश गराएको छ । नेपाल संवत् पात्रो अनुसार ञंलाथ्वः अष्टमी अर्थात् कायाःअष्टमीको दिन भोटाहिटी क्षेत्रबाट हनुमानढोकासम्म यःसिं तानेर लाने परम्परा छ ।
काठमाडाैं । अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले (आज)आइतवार २१ दिनका लागि ५५ अर्ब निक्षेप संकलन गर्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप उठाउन लागेको
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभको कार्यान्वयन अघि बढाउन चीनसँग आग्रह गर्नुभएको छ । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले शनिवार साँझ चिनियाँ राष्ट्रपति शि चिनफिङसँगको भेटवार्ताका
काठमाडौं । नेपाली बजारमा साता पहिलो दिन आइतबार सुन तोलामा ३ हजार रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३ हजार
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वव्यापी शुल्कहरू मध्ये धेरैजसो संघीय पुनरावेदन अदालतले अवैध ठहर गरेको छ । जसले ट्रम्पले आफ्नो राष्ट्रपतिको अधिकारलाई नाघेर ती शुल्कहरू लगाएको पाएको बताइएको छ