Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


एमाले विधान महाधिवेशनमा संस्थापनको पक्षमा अधिकांश प्रतिनिधि उभिए

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा अधिकांश प्रतिनिधि पूर्वराष्ट्रपतिलाई पार्टी सदस्यता दिन नहुने विषय विधानमै किटान गरेर जानुपर्ने पक्षमा उभिएका छन्। एमालेले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, उपाध्यक्ष

एमालेको दोस्रो विधान महाधिवेशन आज सकिंदै

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आइतबार सकिंने भएकाे छ। ललितपुरको गोदावरीस्थित सनराइज हलमा शुक्रबारदेखि जारी महाधिवेशन आइतबार सम्पन्न हुने एमालले जनाएकाे हाे ।महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि १० वटा समूहबीचको

अष्ट्रेलियामा पहिलो पटक इन्द्रजात्रा मनाइयाे

काठमाडाैं । अष्ट्रेलियाकाे मेलबर्न-भिक्टोरियामा बसाेबास गर्दै आएका प्रवासी नेपालीहरुले पहिलो पटक इन्द्रजात्रा पर्व मनाएका छन् । साे इन्द्रजात्रा कार्यक्रम (येँया: पुन्हि) नेवा: गुथि, मेलबर्नद्वारा अष्ट्रेलियन प्रवासी नेपाली बहुसाँस्कृतिक केन्द्रमा शनिबार

सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध पत्रकार महासंघकाे भाेलि माइतीघर मण्डलामा विरोध प्रदर्शन

काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यहरूले सरकारले फेसबुक, एक्स, युट्युबलगायत सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धप्रति गम्भीर आपत्ति जनाएका छन् । उनीहरूले दर्ता नभएको बहानामा गरिएको यो प्रतिबन्ध

नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरी

काठमाडौं । आज दशरथ रंगशालामा भएको नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ ।शनिबार साँझ दशरथ रंगशालामा सम्पन्न खेलमा नेपाल र बंगलादेशले कुनै गोल गर्न नसकेका

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक जानु भई जात्रा अवलोकन गर्नुभएको छ । राष्ट्रपति पौडेल न्यूरोडस्थित जुद्ध सालिकबाट पैदलमार्फत वसन्तपुर

भाेलि खग्रास चन्द्रग्रहण लाग्ने, साढे तीन घण्टा देखिने

काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार (भदौ २२) खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले भदौ २२ गते राति १० बजेर ११

इन्द्रजात्रामा मेयर बालेनले गरे राष्ट्रपति पौडेललाई स्वागत

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह यस वर्षको इन्द्रजात्रा कार्यक्रममा सक्रिय देखिएर बसन्तपुर पुगेका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलको स्वागत आफैं गरेका थिए । तर, प्रधानमन्त्री केपी शर्मा

एमाले महाधिवेशन: फरक मतमा बन्देज

काठमाडाैं । नेकपा एमालेको विधान महाधिवेशनको दोस्रो सभामा पेश भएका राजनीतिक, विधान संशोधन, सांगठनिक सहितका प्रतिवेदनमा समहुगत रुपमा छलफल सुरु भएको छ । हिजो देखि ललितपुरको गोदावरीमा जारी दोस्रो विधान

धादिङमा बस र ट्याङ्कर ठोक्किँदा १३ जना घाइते

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ स्थित बादरेमोडमा बस र ट्याङ्कर ठोक्किँदा १३ जना यात्रु घाइते भएका छन्। काठमाडौंबाट बीरगञ्ज जाँदै गरेको ना ४ ख २८९४ नम्बरको बस र बीरगञ्जबाट