Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


प्रशान्त महासागरमा अमेरिकी सैन्य आक्रमण : तीन लागुऔषध तस्कर मारिए

वासिङ्टन । अमेरिकी सेनाले पूर्वी प्रशान्त महासागरमा लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको एक डुङ्गामाथि आक्रमण गर्दा तीन जना तस्करको मृत्यु भएको जनाएको छ। अमेरिकी सैन्य अधिकारीहरूका अनुसार शुक्रबार गरिएको

विद्युतमा कर लगाएर उपभोक्ता निरुत्साहित गरियो : कुलमान घिसिङ

काठमाडौँ । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङ ले मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशत भ्याट लगाउने निर्णय उपभोक्ता र ऊर्जा रूपान्तरणको लक्ष्यविपरीत रहेको बताएका छन्।

इजरायलद्वारा लेबनानमा नयाँ निकासी आदेश जारी

काठमाडाैं । इजरायली सेनाले शनिबार दक्षिणी लेबनानका सात वटा गाउँका बासिन्दाहरूको लागि नयाँ निकासी आदेश जारी गरेको प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बताएका छन् । पछिल्लो चेतावनी दुई देशका सैन्य प्रतिनिधिमण्डलहरूले वासिङ्टनमा

रोजगारको प्रलोभनमा बन्धक बनेका ४५३ नेपालीको भारतबाट उद्धार

बुटवल । भारतको उत्तर प्रदेशस्थित कुशीनगर क्षेत्रबाट ४५३ जना नेपालीको उद्धार गरेर नेपाल ल्याइएको छ । भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको टोली शुक्रबार राति कुशीनगर पुगेर ४५३ जना नेपालीलाई उद्धार

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ ।विभागले व्यावसायिक उत्खननका लागि विभाग र चाइना जियोलोजिकल सर्भेबीच थप सम्झौताका लागि आन्तरिक तयारी गरेको

भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडाैं । जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१, भारदहमा आज केरा बगानमा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ ।

नेकपा संयाेजक प्रचण्ड अस्पताल भर्ना

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् । निमोनिया संक्रमण भएपछि प्रचण्डलाई शनिबार ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव गोविन्द

सशस्त्र प्रहरीद्वारा बाढीमा फसेका २० जनाको उद्धार

काठमाडाैं । सशस्त्र प्रहरी बल नेपालको टोलीले कञ्चनपुरको पुनर्वासमा पर्ने दोदा नदी र बाहुन खोलामा आएको बाढीमा फसेका २० जनाको सकुशल उद्धार गरेको छ । यहाँको पुनर्वास नगरपालिका-९ सिताबस्तीस्थित दोदा

महिला सशक्तिकरणका लागि देशव्यापी अभियान सञ्चालन गर्न आवश्यक: प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैंगिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा दिएको शुभकामना

बजेटबारे पूर्वअर्थराज्यमन्त्री राणाः सरकारले लिने ऋण र पूर्वाधार खर्चबीच सन्तुलन मिलेन

काठमाडाैं । पूर्वअर्थराज्यमन्त्री एवं नेपाली काँग्रेस सहमहामन्त्री उदय शमशेर राणाले सरकारको अगामी आर्थिक वर्षको बजेटमा अत्यधिक महत्वाकांक्षी भएको टिप्पणी गरेका छन् । बजेट वक्तव्यपछि कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका