Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


सीमा विवाद समाधानका लागि कुटनीतिक पहल भइरहेको छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेपालको लिम्पियाधुरा र लिपुलेक क्षेत्रमा भारत र चीनबीच भइरहेको व्यापारिक मार्ग निर्माणको विषयलाई लिएर सरकारको ध्यानाकर्षण गराइएको छ । प्रतिपक्षी दल नेकपा (एमाले) की सांसद

सोयब र अनितालाई स्वर्ण

काठमाडौं । बागमती प्रदेशका सोयब श्रेष्ठ र विभागीय टोली एपीएफ क्लबकी अनिता अधिकारीले सातौं राष्ट्रिय फेन्सिङ प्रतियोगिताको पहिलो दिन स्वर्ण पदक जितेका छन् । सोयबले सिनियर पुरुष इपी र अनिताले

ढुक्क हुनुस्, देश बनाउँछौँ: महामन्त्री शाह

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी नेतृत्वको सरकारले देश विकास गर्नेमा ढुक्क रहन आग्रह गर्नुभएको छ । चितवनको भरतपुरमा आज आयोजित रास्वपा भरतपुर महानगर समितिको प्रथम

बजेटले बजार चलायमान बनाउनेमा निजी क्षेत्र आशावादी : अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्र र बजारलाई चलायमान बनाउन सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

लोकतन्त्रलाई ‘गाइडेड डेमोक्रेसी’तर्फ धकेल्ने खतरा देखियाे : सभापति थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सत्ता समीकरणले मुलुकको लोकतन्त्रलाई ‘गाइडेड डेमोक्रेसी’ (निर्देशित लोकतन्त्र) तर्फ धकेल्ने प्रयास गरेको आशंका व्यक्त गर्नुभएको छ । सानेपामा शनिबार आयोजित एक कार्यक्रमलाई

हवाई टिकट भन्दा सस्तो ‘नेपाल भ्रमण’ !

काठमाडौं । नेपाल सरकार र नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय बजारमा नेपाललाई प्रकृति, संस्कृति र साहसिक पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा प्रवर्द्धन गरिरहेका बेला नेपालमा भने अत्यन्तै सस्तो ‘शपिङ टुर’ को व्यापार

प्रशान्त महासागरमा अमेरिकी सैन्य आक्रमण : तीन लागुऔषध तस्कर मारिए

वासिङ्टन । अमेरिकी सेनाले पूर्वी प्रशान्त महासागरमा लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको एक डुङ्गामाथि आक्रमण गर्दा तीन जना तस्करको मृत्यु भएको जनाएको छ। अमेरिकी सैन्य अधिकारीहरूका अनुसार शुक्रबार गरिएको

विद्युतमा कर लगाएर उपभोक्ता निरुत्साहित गरियो : कुलमान घिसिङ

काठमाडौँ । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङ ले मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशत भ्याट लगाउने निर्णय उपभोक्ता र ऊर्जा रूपान्तरणको लक्ष्यविपरीत रहेको बताएका छन्।

इजरायलद्वारा लेबनानमा नयाँ निकासी आदेश जारी

काठमाडाैं । इजरायली सेनाले शनिबार दक्षिणी लेबनानका सात वटा गाउँका बासिन्दाहरूको लागि नयाँ निकासी आदेश जारी गरेको प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बताएका छन् । पछिल्लो चेतावनी दुई देशका सैन्य प्रतिनिधिमण्डलहरूले वासिङ्टनमा

रोजगारको प्रलोभनमा बन्धक बनेका ४५३ नेपालीको भारतबाट उद्धार

बुटवल । भारतको उत्तर प्रदेशस्थित कुशीनगर क्षेत्रबाट ४५३ जना नेपालीको उद्धार गरेर नेपाल ल्याइएको छ । भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको टोली शुक्रबार राति कुशीनगर पुगेर ४५३ जना नेपालीलाई उद्धार