Logo २८ माघ २०८२, बुधबार | Thu Feb 12 2026


नालीभित्र पुरुषको शव भेटियो

दमक । झापाको दमक नगरपालिका–७ पशुहाटस्थित नालीभित्र एक पुरुषको शव फेला परेको छ । कर्कटपाताको छानो भएको पशु राख्ने टहरामा गाईवस्तुले पानी खाने नालीभित्र स्थानीयले आज शव देखेपछि इलाका प्रहरी

टिकटक भिडियो बनाउन खोलामा हाम फालेका व्यक्ति मृत फेला

काठमाडौं । लगातार परेको अविरल वर्षाका कारण दुधौरा खोलाको पुलबाट यही असोज १९ गते हाम फालेको टिकटक भिडिओ बनाउने क्रममा बेपत्ता भएका बाराको प्रसौनी गाउँपालिका–२ निवासी २१ वर्षीय विकी गोसाइँको

जेन-जी आन्दोलन : कुल बीमा दाबी रकम २३ अर्ब २२ करोड

काठमाडाैं । जेन-जी आन्दोलनबाट क्षतिको कुल बीमा दाबी रकम २३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । हालैको आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम बुधवारसम्ममा सबै

एमाले सचिवालय बैठक सुरु

काठमाडौं ।बैठक आज मध्यान्हबाट गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा सुरु भएकाे छ । बैठकमा केन्द्रिय समितिको एजेण्डा, पार्टी संगठन सुदृढीकरण, संसद पुनःस्थापना लगायतका विषयमा छलफल हुने बताइएको छ ।

जेनजी वार्ता टोलीले राष्ट्रपतिलाई बुझायो ८ बुँदे माग

–आन्दोलनकारीलाई सुरक्षा र भ्रष्ट नेताको सम्पत्ति राष्ट्रियकरणको प्रस्ताव काठमाडौं ।जेनजी युवा प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेललाई ८ बुँदे मागसहितको प्रस्ताव बुझाएको छ। गत भदौ २३–२४ को आन्दोलनमा सहभागीलाई अभियोजन नगर्न र

घट्याे सुनकाे मूल्य, प्रतिताेला कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनकाे मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला ४ हजार २ सय रुपैयाँ मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार

धादिङमा बस र टिपर ठोक्किँदा ११ जना घाइते

काठमाडौं । धादिङको गल्छी गाउँपालिका-७ भल्टारमा बस र टिपर ठोक्किँदा ११ जना घाइते भएका छन् । आज विहान नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको लु.प्र ०१-००१ख०७६६ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको

विदेश भाग्न बिदाकै दिन बनाइएको थियो राहदानी

–छानबिन सुस्त–आरजुको अनुहारमा घाउ देखिएपछि अर्कै फोटो काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएका नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणाले हतारहतारमा सार्वजनिक बिदाको दिन नयाँ राहदानी

तिहारलगत्तै राहदानीको हाहाकार हुने

–परराष्ट्रमन्त्रीसमेत रहनुभएकी प्रधानमन्त्रीले समस्या समाधान गर्न सक्लिन् ? काठमाडौं । परराष्ट्र मन्त्रालयले समयमा नै ध्यान पुर्‍याउन नसक्दा तिहारलगत्तै राहदानीको हाहाकार हुने देखिएको छ । हाल परराष्ट्र मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री सुशीला

गाजावासीहरूलाई मानवीय राहत बढाउन संयुक्त राष्ट्रसंघ तयारः गुटेरेस

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बिहीवार युद्धविराम सम्झौताको घोषणापछि गाजावासीहरूलाई मानवीय राहत बढाउन विश्व निकाय तयार रहेको बताउनुभएको छ । राष्ट्रपति डोनाल्ड जे.ट्रम्पले प्रश्तुत गर्नुभएको प्रश्तावको आधारमा गाजामा