Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


शेयर बजारमा झिनो अंकको गिरावट

काठमाडाैं । शेयर बजार परिसूचक आज झिनो अंकले घटेको छ । विहान बजार खुलेदेखि निरन्तर घट्न थालेको बजार परिसूचक नेप्से २७ सय ६२ को विन्दुसम्म झरेकोमा गृहमन्त्री सुधन गुरुङले पदत्याग

प्रधानमन्त्रीले गृह मन्त्रालय आफैसँग राख्ने

काठमाडौं । सुधन गुरुङ ले राजीनामा दिएपछि गृहमन्त्रालयको जिम्मेवारी तत्कालका लागि प्रधानमन्त्री बालेन्द्र शाह ले नै सम्हाल्ने भएका छन्। विवादित व्यापारी दीपक भट्ट सँगको साझेदारी र सम्पत्तिबारे प्रश्न उठेपछि गुरुङले

विद्यार्थी संगठनमाथि प्रतिबन्ध गर्ने सरकारी घोषणाको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन

काठमाडाैं । विद्यार्थी संगठनमाथि प्रतिवन्ध गर्ने सरकारी घोषणाको विरोधमा काठमाडौंमा कालो बेलुन उडाएर प्रदर्शन गरिएको छ । नेपाल विद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले संयुक्त रूपमा

गृहमन्त्री सुधन गुरुङले दिए पदबाट राजीनामा

काठमाडाैं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । गृहमन्त्री गुरुङले बुधबार फेसबुकमा स्टाटस लेख्दै आजकै मितिदेखि लागु हुने गरी राजीनामा दिएको उल्लेख गरेका छन् । प्रधानमन्त्री शाहले आफू

पोखरामा फुटपाथमा राखिएका सामग्री हटाइयो

काठमाडाैं । पर्यटकीय राजधानी पोखरामा फुटपाथ व्यापारलाई निषेध गरिएको छ । पैदलयात्री तथा पर्यटकहरुलाई सास्ती भएको गुनासोपछि फुटपाथमा राखिएका व्यापार तथा व्यवसायलाई हटाईएको हो । जिल्ला प्रहरी कार्यलय कास्की, वडा

सभामुख र दलका प्रमुख सचेतकबीच छलफल

काठमाडौं ।प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले कुटनीतिक राहदानीबारे छलफल शुरु गर्नुभएको छ । आज सिंहदरवारमा राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुलाई बोलाएर उहाँले कुटनीतिक राहदानी दुरुपयोग हुन नदिने विषयमा केन्द्रित भएर

प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङबीच छलफल

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङबीच छलफल भइरहेकाे छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गृहमन्त्री गुरुङ र प्रधानमन्त्री शाहबिचअहिले छलफल भइरहेको मन्त्री गुरुङको सचिवालयले जनाएको छ । यसअघि

ट्रम्पको धम्कीका बीच अमेरिका–इरान वार्ताको तयारी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भोलि बुधबार रातीसम्ममा इरान नयाँ सम्झौताका लागि तयार नभए इरानमा बम बर्साउने चेतावनी दिइरहेको बेला अमेरिकी र इरानी उच्च अधिकारीहरुबीच पाकिस्तानको राजधानी इस्लामावादमा वार्ताको

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध संयुक्त विद्यार्थी संगठनद्वारा काठमाडौंमा राँके जुलुस

काठमाडाैं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध संयुक्त विद्यार्थी संगठनद्वारा काठमाडौंको प्रदर्शनी मार्गमा राँके जुलुससहित प्रदर्शन गरेको छ । विभिन्न दलनिकट विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने मागसहित प्रदर्शन गरेका हुन्

प्रतिनिधि सभा नियमावलीमा विपक्षी दलको फरक मत

काठमाडाैं । प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार भएको छ । नियमावली मस्यौदामा विपक्षी दलहरुले फरक मत राखेका छन् । विपक्षी दलहरुले नियमावलीको प्रस्तवनामा रहेको बाधा अड्काउ फुकाउको व्यवस्थालाई हटाउनुपर्ने, संसदीय समितिको