Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


राष्ट्रिय सभा अध्यक्ष र विभिन्न देशका संसदीय प्रतिनिधि मण्डलबीच भेटवार्ता

एजेन्सी । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले जेनेभामा विभिन्न देशका संसदीय प्रतिनिधि मण्डलसँग भेटवार्ता गरेका छन् । जेनेभामा जारी अन्तर व्यवस्थापिका संघ (IPU) को १५१ अ‍‍ौँ महासभामा सहभागिताका लागि

सिन्धुलीमा अवैध बन्दुकसहित तीनजना पक्राउ

रामेछाप । सिन्धुलीमा प्रहरीले अवैध बन्दुक सहित तीन जनालाई नियन्त्रणमा लिएको छ । दुधौली नगरपालिका–१४, गायोटारबाट प्रहरीले तीन अवैध भरुवा बन्दुक सहित तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले

‘सरकारले अझै जेनजीलाई उचालेर हामीलाई दबाब दिन खोजिरहेको छ : केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको आफ्नो बालकोटस्थित निजी निवासको बुधबार अवलोकन गरेका छन् । उनले आन्दोलनको

राष्ट्रपति पौडेलद्वारा गाई पूजा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ आज गाई पूजा गरेका छन् । कात्तिक कृष्णऔँसी अर्थात् गाईतिहारका दिन देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्ने गरिन्छ । राष्ट्रपति

निर्वाचनको वातावरण बनाउन सरकार गम्भीर भएर लाग्नुपर्छ : प्रचण्ड (भिडियाेसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन हुनुपर्ने धारणा राखेका छन् । उनले निर्वाचनको वातावरण बनाउन सरकार गम्भिर भएर लाग्नुपर्ने बताएका छन् । बुधबार विहान जनकपुर विमानस्थलमा

रौतहटमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी

सर्लाही । रौतहटमा गुडिरहेको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत चन्द्रपुर नगरपालिका–४, पश्चिम लच्का नजिक आज बिहान करिब सवा सात बजे बागमती प्रदेश–२–०३–००१ ख ५५५५ नम्बरको बसमा

नेपाल संवत्ले नेपाली मौलिकता, राष्ट्रियता र सामाजिक इतिहास बोकेको छ : प्रधानमन्त्री कार्की

काठमाडौं । नेपाल सम्वत् ११४६ न्हूदँ समारोह समितिको आयोजनामा मंगलबजारमा भव्य समारोह सम्पन्न भएको छ । कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले देश र समाजप्रतिको सामाजिक उत्तरदायित्व र एकताको सन्देश दिएकी छन्

सुनचाँदीको मूल्यमा भारी गिरावट, चाँदी ८ प्रतिशत भन्दा बढीले घट्यो

काठमाडौँ ।अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा एकाएक भारी गिरावट देखिएको छ । पछिल्लो २४ घण्टाको तथ्याङ्कअनुसार सुनचाँदीको मूल्यमा तीव्र गिरावट आएको हो । सुनको मूल्य प्रति औंस ५.४१ प्रतिशत

नेपाल सम्वत् हाम्रो राष्ट्रिय पहिचानको प्रतीक हो : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाल सम्वत् ११४६ ले सबै नेपालीलाई संवैधानिक उपलब्धिको रक्षा गर्दै समुन्नत, समावेशी र सुशासित नेपाल निर्माणतर्फ एकजुट भई अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना

मौलिकताको रक्षा गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्छ: अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रमाथि चुनौती खडा गरिएको भन्दै सामना गर्नुपर्ने बताएका छन् । बुधबार नेपाल संवत्को शुभकामना दिँदै ओलीले राष्ट्रिय स्वाधीनता र