Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


देशका केही पहाडी भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना छ । हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सातवटै प्रदेशका पहाडी

बझाङमा भूकम्पको धक्का

काठमाडौं । बझाङको हेमन्तवाडा आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ। गएराति गएराति १० बजेर ४७ मिनेटमा बझाङ केन्द्र भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका

भाइटीकाको दिन कुन राशिको भाग्य कस्तो ?

मेष : शुभ समय भएकाले धन प्राप्ति, साथीभाइबाट सहयोग, पढाइ–लेखाइमा सफलता होला । वृष : समय उत्तम छ । आर्थिक लाभ, प्रतिस्पर्धीमाथि विजय, गरेका कार्यमा सफलता होला । मिथुन :

अमेरिकी डलरको मूल्य स्थिर, अरू मुद्राको कति छ विनिमय दर?

काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर स्थिर रहँदा यूरोपियन यूरो र युके पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १४०

तिहारको मुख्य दिन आज भाइटीका, शुभ साइत ११ बजेर ३९ मिनेटमा

काठमाडौं । यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ। आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका

मूर्ति विसर्जन गर्न घाट गएका ३ युवाको डुबेर मृत्यु

काठमाडौँ । दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा डुबेर तीन जनाको मृत्यु भएको छ । बुधवार रुपन्देही गैडहवा गाउँपालिका वडा नम्बर ६ सूर्यपुराघाटमा मूर्ति सेलाउने क्रममा उक्त घटना भएको हो ।

बालेन भन्छन्- आन्दोलन जेनजीको थियो, विध्वंस एमाले-कांग्रेसले मच्चायो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेस, नेकपा (एमाले)लगायत आलोचकप्रति टिप्पणी गरेका छन् । ‘जेनजी’को प्रदर्शनका क्रममा कांग्रेस, एमालेकै कार्यकर्ताबाट आगजनी गरिएको उनको बताएका छन् । उनले

करेन्ट लागेर पूर्व वडा अध्यक्षको मृत्यु

रौतहट। करेन्ट लागेर बुधबार रौतहटमा एक पूर्व वडा अध्यक्षको मृत्यु भएको छ। रौतहटको गौर नगरपालिका–५ का पूर्व वडा अध्यक्ष ४२ वर्षीय राम सोगारथ यादवको करेन्ट लागेर मृत्यु भएको छ। जिल्ला

बालेन र गृहमन्त्री विदेशीको आडमा चलिरहेका छन् : एमाले नेता बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले गृहमन्त्री र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहमाथि गम्भीर आरोप लगाएका छन् । बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीको आगजनीबाट क्षतिग्रस्त बालकोटस्थित निजी निवासको

मोरङमा जुवा खेलिरहेकाे ठाउँबाट पाँचजना पक्राउ

काठमाडौं । मोरङमा जुवा (कौडा) खेलिरहेका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–३ का ६७ वर्षीय अरुण गुप्तासहितका व्यक्तिहरू छन् । मोरङकै ग्रामथान गाउँपालिका–३, सिद्राहा बाँसबारी चोकमा