Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


वीरगञ्जमा प्रहरीमाथि भएको आक्रमणले निर्वाचनको लागी सुरक्षा चुनौती बढायोः सांसद रोकाय

काठमाडाैं । नेपाली काँग्रेसका सांसद कृष्णबहादुर रोकायले प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मुलुकको शान्ति–सुरक्षा अवस्थाबारे गम्भीर प्रश्न उठ्न थालेको बताउनुभएको छ ।  बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा शुन्य समयमा बोल्दै उहाँले

रामेछापमा मृतकका आफन्तद्वारा सडक अवरुद्ध

शंकर बरुवाल, रामेछाप । सवारी दुर्घटनामा परी मंगलबार १२ जनाको ज्यान गएको घटनापछि मृतकका आफन्तले खुर्कोट, मन्थली¸हल्दे र खिम्ती क्षेत्रमा सडक अवरुद्ध गरेका छन् । उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने तथा

नागार्जुन उपमेयर कप तेक्वान्दो फागुन २८ देखि सुरु हुने

काठमाडौं । नागार्जुन नगरपालिकाको सहयोग तथा सीतापाइला तेक्वान्दो डोजाङको आयोजनामा नागार्जुन उपमेयर कप १२ औं सीतापाइला काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता फागुन २८ गतेदेखि सुरु हुने भएको छ । मंगलबार आयोजित

भ्रष्टाचारको अवस्था उस्तै : ट्रान्सपरेन्सी इन्टरनेशनल

काठमाडाैं । नेपालले भ्रष्टाचार नियन्त्रणमा कुनै ठोस प्रगति गर्न नसकेको प्रतिवेदनले देखाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) ले आज सार्वजनिक गरेको भ्रष्टाचार धारणा सूचकाङ्क (सीपीआई) २०२५ काअनुसार नेपालको भ्रष्टाचारसम्बन्धी सूचकाङ्क

विगतका कमजोरी सच्याउँदै ‘नयाँ नेपाल’ निर्माण गर्छौंः संयोजक दाहाल

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले ‘नयाँ नेपाल’ निर्माणका लागि दृढ संकल्पका साथ अघि बढ्ने बताउनुभएकाे छ । मंगलबार पार्टीको प्रतिवद्धता पत्र सार्वजनिक गर्दै उहाँले विगतमा राजनीतिक दलहरूबाट

इलामका ५५ वटा मतदान स्थल अति संवेदनशील सूचीमा

इलाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनालाई लक्षित गरी इलामका ५५ वटा मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । जिल्लाको सुरक्षा अवस्थाको समग्र मुल्याङ्कन गर्दै जिल्ला सुरक्षा

रामेछाप बस दुर्घटना : घाइते र मृतकको पहिचान खुल्याे (नामावलीसहित)

काठमाडाैं ।रामेछापकाे मन्थली नजिक तामाकाेशी नदीमा बस दुर्घटना हुँदा मृत्यु हनेकाे संख्या १२ पुगेकाे छ । जनामध्ये ९ जनाको सनाखत गरिएको छ । मृत्यु हुनेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ का

नेकपाकाे घाेषणापत्र सार्वजनिक : सुशासन र रोजगारीलाई मुख्य प्राथमिकता

काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि २२ वटा कम्युनिस्ट तथा समाजवादी घटकहरूको एकीकरणबाट बनेको नेपाली कम्युनिस्ट पार्टीले आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ

नेकपाद्वारा चार राजनीतिक शक्तिको वर्गीकरण : नयाँ दललाई ‘सिद्धान्तहीन’ र ‘विध्वंशकारी’ को संज्ञा

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीले आगामी निर्वाचनको सन्दर्भमा आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै मुलुकका राजनीतिक दलहरूलाई चार मुख्य वर्गमा विभाजन गरेको छ । पार्टीले आफूलाई एकमात्र ‘क्रान्तिकारी शक्ति’ दाबी गर्दै

रामेछाप बस दुर्घटना अपडेट : घाइते ८ जनाकाे पहिचान खुल्याे (नामावलीसहित)

रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ त्रिवेणी घाटस्थित तामाकोशी नदीमा दुर्घटना भएको यात्रुवाहक बसमा सवार थप ६ जनाको शव फेला परेको छ । यसअघि बिहान घटनास्थलबाट ६ जनाको शव निकालिएको