Logo १ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026


यस्ताे छ आजकाे लागि विदेशी मुद्राकाे विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४२ रुपैयाँ १२

दुई लाख बढी मतदाता थपिए : निर्वाचन आयोग

काठमाडाैं । निर्वाचन आयोगले २ लाख ९ हजार ५ सय ५२ जना नयाँ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएको जनाएको छ । यो तथ्यांक हिजो सम्मको हो । हिजो एकै

हाेटल हयात रिजेन्सीद्वारा १३३ श्रमिक कटौतीको घोषणा

काठमाडौं । जेन–जी आन्दोलनको कारण देखाउँदै बन्द भएको पाँचतारे होटल हयात रिजेन्सीले श्रमिक कटौटीको घोषणा गरेको छ । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र

सरकार र दुर्गा प्रसाईंको समूहबीच गृह मन्त्रालयमा छलफल शुरु

काठमाडौँ । सरकारले दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानसँग औपचारिक वार्ता प्रक्रिया सुरु गरेको छ । बुधबार बिहान गृह मन्त्रालयमा भएको बैठकमा अभियानका केन्द्रीय प्रवक्ता

स्वास्थ्य सेवाका पदमा लोक सेवाले खुलायो आवेदन

काठमाडौं । लोक सेवा आयोगले स्वास्थ्य सेवातर्फका सातौँ र आठौँ तहका ३९ सहित विभिन्न सेवा समूहका १७० जना कर्मचारी परिपूर्ति गर्नका लागि आवेदन खुला गरेको छ। आयोगले बुधबार गोरखापत्र दैनिकमा

जेनजी आन्दोलनमा भएका घाइतेहरूको वर्गीकरण गर्न गृहको परिपत्र

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा भएका घाइतेहरूको वर्गीकरण प्रक्रिया शुरू गरेको छ । गृह मन्त्रालयले हिजो देशभरका सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै यथाशीघ्र घाइतेहरूको आधिकारिक वर्गीकरण गरी विवरण

जर्जियामा टर्कीको सैन्य कार्गो विमान दुर्घटना

एजेन्सी । टर्कीको एउटा सैनिक मालवाहक विमान अजरबैजानको सिमाना नजिकै क दुर्घटना भएको छ । अजरबैजानबाट टर्कीका लागि उडान गरिरहेको टर्कीको वायुसेना सि–१३० सैन्य कार्गो विमान जर्जियामा दुर्घटनाग्रस्त भएको टर्कीको

पाकिस्तानमा आत्मघाती विस्फोटमा १२ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको राजधानी इस्लामाबादमा जिल्ला अदालत बाहिर मंगलवार भएको आत्मघाती विस्फोटमा १२ जनाको मृत्यु भएको छ । अन्य २७ जना घाइते भएको गृहमन्त्री मोहसिन नक्वीले बताउनुभएको छ । नक्वीले

मधेस सरकारलाई दीर्घकालीन निर्णय नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सरोजकुमार यादव नेतृत्वको मन्त्रिपरिषद्ले मधेस प्रदेशलाई दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत निर्णय नगर्न र नगराउन आदेश दिएको छ । तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले

समाजवादी मोर्चाबाट अलग भए विप्लव

काठमाडाैं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समाजवादी मोर्चाबाट अलग भएको छ । महासचिव विप्लवले आज एक विज्ञप्ति जारी गर्दै मोर्चाबाट अलग भएको जानकारी गराएका हुन् ।