काठमाडौं । नेपाल स्काउटको जग्गामा बनाइएका संरचना काठमाडौं महानगरपालिका भत्काएको छ । त्यहाँ भएका संरचनामा काठमाडौं महानगरपालिकाले डोजर लगाएर भत्काएको हो । बिहीवार महानगर प्रहरीहरु डोजरसहित पुगेर त्यहाँ बनाइएका संरचनाहरु
जेन–जी प्रतिनिधि सुदन गुरुङले जेन–जीले राखेका मागहरु पूरा नभइकन निर्वाचन हुन नसक्ने बताउनुभएको छ ।
एजेन्सी। इरानकोे ब्यालेस्टिक मिसाइल कार्यक्रममा जोडिएको भन्दै अमेरिकाले भारतसहित सात देशका ३२ कम्पनीलाई प्रतिवन्ध लगाएको छ । प्रतिवन्ध लगाइएका देशहरुमा चीन, हंगकग, यूएई, टर्की, ईरान, भारतसहितका देश रहेका छन् ।
काठमाडाैं । नेपालको राष्ट्रिय फुटबल टोलीले आज बंगलादेशसँग मैत्रिपूर्ण फुटबल खेल्दैछ । खेल बंगलादेशको ढाकामा नेपाली समय अनुसार आज बेलुकी पौने ८ बजे सुरु हुनेछ । किरण चेम्जोङको कप्तानीमा रहेको
काठमाडौँ । अस्ट्रेलियाको भिक्टोरिया राज्यस्थित ग्रामीण क्षेत्र स्टोनलीमा भएको भीषण सवारी दुर्घटनामा चितवन घर भएका एकै परिवारका तीन नेपालीको ज्यान गएको छ । मृत्यु हुनेमा ४१ वर्षीय पुरुष, उनकी ३१
त्रिवि आफैंले खोजबिन गर्ने, देशैभर जग्गा एकीकृत गर्ने७ सय रोपनी सरकारले नै खायोत्रिवि परिसरमै करिब दर्जन सरकारी निकायले जग्गा हडपे काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री सुशीला कार्कीसहित ४
काठमाडौं ।स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारले बनाएको नीतिगत अवरोधका कारण जलविद्युत आयोजनाहरू निर्माणमा समस्या भएको बताउनुभएको छ । राधजानीमा हिजो पत्रकार सम्मेलन गरी उहाँले १०
काठमाडौं ।बुधबार सक्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अझै लम्बिने संकेत देखिएको छ । बुधबार पनि कांग्रेसका शीर्ष नेताहहरुले केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राखेका थिए । बैठकमा बोल्दै
काठमाडौं ।गत भदौ २४ जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका दुई कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेकाे छ । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका सुजन रसाइली र मकवानपुरको भीमफेदी कारागारबाट भागेका
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।