नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले असल नियतका साथ जेन–जी आन्दोलन भएपनि आन्दोलनमा घुसपैठ भएको भन्दै गल्ती गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ ।
एजेन्सी । चीनको हुबेई प्रान्तको विमानस्थलमा ड्रोनबाट सफाई अभियान सुरु गरिएको छ । चीनको मध्य हुबेई प्रान्तको विमानस्थल टर्मिनलमा एउटा ड्रोनले सफाई अभियान पूरा गरेको हो । लगभग २०० मिटर
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को सुरूवाती खेलको टिकट सबै बिक्री भइसकेको हुँदा त्रिवि मैदान वरपर नजान प्रहरीले अनुरोध गरेको छ। आज अपराह्न ४ बजे पहिलो संस्करणको बिजेता जनकपुर
काठमाडौं । विद्युत नियमन आयोगले डेडिकेटेड र ट्रंकलाइन महसुल विवादका सम्बन्धमा नेपाल विद्युत् प्राधिकरणले गरेको निर्णयलाई नै सदर गरेको छ । दुई उद्योगको उजुरीमाथि सुनुवाइ गर्दै आयोगले प्राधिकरणको बक्यौता उठाउने
काठमाडौं । नेपाली कांग्रेसले आज बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक फेरी स्थगित गरेको छ । आज स्थगित गरिएको बैठक मंसिर ४ गतेका लागि बोलाइएको छ कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव
काठमाडौं ।रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान इच्छुक नेपालीको भाषा परीक्षा आजदेखि सुरु भएको छ । पहिलो चरणमा उत्पादन क्षेत्रमा आवेदन दिएका ६७ हजार जनाको परीक्षा हुँदैछ। सन्
काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावका लागि १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने निर्णय केन्द्रीय सुरक्षा समितिले गरेको छ। आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा बसेको
काठमाडाैं । मुलुकको अर्थतन्त्रका सूचकहरु सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकलले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२-८३ को त्रैमासिक प्रतिवेदनमा अर्थतन्त्रका सूचक सकारात्मक देखिएका हुन् । चालु खाता १
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलको सबै टिकट बिक्रि भएको छ । भोलि हुने पहिलो खेलका लागि सबै टिकट बिक्रि भइसकेको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ।