Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


स्रोत नखुलेको रकमसहित एक भारतीय नागरिक पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको रु १० लाख रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले बिहीबार वीरगञ्ज महानगर–१६ स्थित रजतजयन्तीचोकमा जाँच गर्ने क्रममा मधेस प्रदेश

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपाल मलेसियासँग खेल्दै

काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल आज मलेसियासँग भिड्दैछ।अजमान मैदानमा आयोजना हुने खेल बिहान ९ बजेबाट सुरु हुनेछ। नेपाल समूह

मौसम कस्तो हुनेछ आज ?

काठमाडौं । देशका अधिकांश भूभागमा आज मौसम सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन देशकाे कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ

विनय कसजू प्रतिष्ठानद्वारा छ जना सम्मानित

काठमाडाैं । विनय कसजू स्मृति प्रतिष्ठानले साहित्य, पत्रकारिता तथा महिला सशक्तीकरण क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने ६ व्यक्तिलाई विभिन्न पुरस्कार तथा सम्मान प्रदान गरेको छ। प्रतिष्ठानले स्थापना गरेको ग्रामीण पत्रकारिता पुरस्कार

परिपूर्ण सामाजिक सुरक्षाबिना सामाजिक न्याय सम्भव छैनः प्रधानमन्त्री कार्की

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले परिपूर्ण सामाजिक सुरक्षाबिना सामाजिक न्याय सम्भव नरहेको बताउनुभएको छ । आठौं समाजिक सुरक्षा दिवसको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको

माइतीघर मण्डलमा जेनजी समूहको सरकारविरुद्ध प्रदर्शन

काठमाडौं । काठमाडौंको माइतीघरमा बिहीबार जेनजी समूहले सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ। टाउकामा कालो पट्टी बाँधेर सडकमा उत्रिएका उनीहरूले ओलीको खेलमा, सुशीलाको झेलमा, जेनजी सबै जेलमा’, सुशीलाको पाराले दुःख पाए

रवि लामिछाने र छविलाल जोशीको मुद्दाकाे सुनुवाइ पुनः स्थगित

काठमाडाैं ।बुटवलस्थित पाटन उच्च अदालतको ३ नम्बर इजलासमा आज सुनुवाइ तय भएको सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछाने र गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशीको मुद्दा

बंगलादेशकाे एक बस्तीमा आगलागी, १५ सय अस्थायी संरचना जलेर नष्ट

काठमाडौं ।बंगलादेशको राजधानी ढाकामा आगलागी हुँदा १५ सय अस्थायी संरचना जलेर नष्ट भएका छन् । अव्यवस्थित बसोबास रहेका क्षेत्रमा आगलागी हुँदा उनीहरुका संरचना जलेर नष्ट भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका

उद्योगी–व्यवसायीलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्दै : दीपककुमार मल्होत्रा

काठमाडाैं । नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष दीपककुमार मल्होत्राले देशमा उद्योगी–व्यवसायीलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्दै जाँदा उनीहरुको आत्मबल कमजोर भएको बताउनुभएको छ ।  नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड