Logo २ फाल्गुन २०८२, शनिबार | Sun Feb 15 2026


आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस

काठमाडौं । विश्वका विभिन्न मुलुकमा आज अन्तरराष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदैछ। मानव तस्करी, जबरजस्ती श्रम, यौन शोषण, बालश्रम, जबरजस्ती विवाह तथा बालबालिकालाई सशस्त्र द्वन्द्वमा जबरजस्ती भर्ती गर्नेलगायत दासत्वका आधुनिक स्वरूपविरुद्ध

भारतसँगको रक्षा सम्झौता अनुमोदनमा रुसी संसद्मा आज मतदान हुँदै

काठमाडौँ  । रुसी संसद्को तल्लो सदन डुमामा भारतसँगको प्रमुख रक्षा सम्झौता अनुमोदनका लागि आज मतदान हुँदैछ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बिहीबारदेखि सुरु हुने भारतको राजकीय भ्रमण अघि भारत–रसिया पारस्परिक

एनपीएलमा आज दुई खेल हुँदै

नेपाल प्रिमियर लिग एनपीएलमा आज दुई खेल हुँदैछन्।

आज देशभरकाे माैसम सफा रहने

काठमाडौं । आज देशकाे माैसम सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर, युरोलगायतका विदेशी मुद्राको मूल्य आज भने वृद्धि भएको छ । निर्धारित

निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्नेगरी काम गरिरहेका छौँः उद्योगमन्त्री सिन्हा

काठमाडाैं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सरकारले निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्नेगरि काम गरिरहेको बताउनुभएको छ । सोमवार नेपाल आर्थिक पत्रकार समाज ९सेजन० २९ औँ वार्षिक साधारण सभामा

सडकबाट कसैलाई अपराधिकरण गर्न मिल्दैनः अर्थमन्त्री रामेश्वर खनाल

काठमाडाैँ । अर्थमन्त्री रामेश्वर खनालले सडकबाट कसैलाई अपराधिकरण गर्न नमिल्ने बताउनुभएको छ । सोमवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) २९ औँ वार्षिक साधारण सभामा उहाँले गल्ती गर्नेलाई कानूनले सजाय दिने

मेयर बालेनका बुवाकाे निधन*

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएकाे छ । उनी आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

काठमाडाैं । नेपाल राष्ट्र बैंकले लचिलो नीति अवलम्वन गर्दै आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेकाे छ । समीक्षामार्फत ब्याजदर करिडोरका दरहरू घटाएको छ भने व्यक्तिगत

जेनजीकाे कार्यक्रम एमालेले राेक्न खाेजेकाे सुदन गुरूङकाे आराेप

काठमाडाैं ।हामी नेपालका संस्थापक सुदन गुरूङले पोखरामा हुने कार्यक्रम नेकपा एमालेले रोक्न खोजेको आरोप लगाएका छन्। पोखरा उद्योग वाणिज्य संघको सभाहलमा सुदनलाई सम्मान गर्ने तयारी छ। उक्त कार्यक्रमअघि गुरूङले सामाजिक