Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


सर्वोच्चको परमादेशपछि कार्यकारी निर्देशकमा पुनःबहाली ‘न्यायको जीत’ भयाे : हितेन्द्र शाक्य

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई पदमा पुनःबहाली गर्ने आदेश दिएपछि उहाँले यसलाई ‘न्यायको जीत’ भएको बताउनुभएकाे छ । सरकारको निर्णयबाट आफू आहत भएको उल्लेख

उखुको न्युनतम मूल्य ६ सय २० निर्धारण

काठमाडौं ।सरकारले आ.व. २०८२–०८३ को लागि कृषकले उत्पादन गरेको उखुको न्युनतम खरिद मूल्य प्रतिक्विन्टल ६ सय २० निर्धारण गरेको छ । सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका

सडकमा रोकिइराखेको इभी आफैँ गुडेर दुर्घटना

काठमाडौं । काठमाडौँको नयाँबजारस्थित नयाँ पुलनजिकै विष्णुमती करिडोरमा आज बिहान एक टाटा इभी ट्याक्सी अनियन्त्रित गुडेर दुर्घटनामा परेको छ। बागमती प्रदेश–०१००२ ज ८०८२ नम्बरको उक्त विद्युतीय ट्याक्सी सडकमा रोकिएको अवस्थामा

कारागारबाट फरार रहेकाे कैदी पक्राउ

काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कार्यालय जगन्नाथ देवलबाट फरार भएका एक जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा फरार

जापानमा ७.६ म्याग्नेच्युडको शक्तिशाली भूकम्प

काठमाडौं । जापानमा सोमबार राति शक्तिशाली भूकम्प गएको छ । जापानको उत्तरी तटमा शक्तिशाली भूकम्प गएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ । एजेन्सीका अनुसार आओमोरी र होक्काइडो तटनजिकै केन्द्रबिन्दु

आजको मौसम: यी प्रदेशमा हल्का बर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखामा अनुसार मंगलबार दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ

एनपीएलकाे आज पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्दै

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको पहिलो क्वालिफायरमा आज मंगलबार सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स खेल्दैछन । खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा अपराह्न ४ बजेबाट सुरु हुनेछ ।

यस्ताे छ मंगलबारकाे लागि विदेशी मुद्राकाे विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२

संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले लोकतन्त्र कमजोर हुँदा मानवअधिकारको सुनिश्चिततामा गम्भीर समस्या उत्पन्न हुने भन्दै सबै पक्षलाई सचेत रहन आग्रह गर्नुभएको छ । सोमवार ललितपुरमा आयोजित १७ औँ मानव अधिकार

सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर

काठमाडौं ।राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सुशासन कमजोर भए भ्रष्टाचार मौलाउने बताउनुभएको छ । सोमवार १७ औं राष्ट्रिय मानव अधिकार महाभेला, २०८२ एवं ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार