Logo ५ माघ २०८२, सोमबार | Mon Jan 19 2026


अर्घाखाँचीमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता वडा कार्यालयबाट

अर्घाखाँची । अर्घाखाँचीमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रत्येक वडामा परिचयपत्रको लागि विवरण दर्ता अभियान सञ्चालन गर्ने भएको छ । २ महिनासम्म सञ्चालन हुने अभियानमा ४० जना कर्मचारी खट्ने प्रमुख

विदेशी शिक्षाले नेपालका उद्योग धन्दा बन्द भएः अध्यक्ष केसी

अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले अमेरिका, बेलायत लगायतमा पढेर आएका ठुला बडाले यो देशका उद्योग कलकारखाना बेचेको बताउनुभएको छ । सदरमुकाम सन्धिखर्कमा राष्ट्रिय

नेपाल निजामती कर्मचारी संगठनको स्थापना दिवसमा अर्घाखाँचीमा अक्षयकोष स्थापना

अर्घाखाँची । नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीले स्थापना दिवसको अवसर पारेर अक्षयकोष स्थापना गरेको छ । संगठनको ३३ औं स्थापना दिवसको अवसरमा सन्धिखर्क नगरपालिका वडा नम्बर २ मा रहेको भगवती

अर्घाखाँचीमा आगलागी हुँदा दुई घर र एक गोठ जलेर नष्ट, २० लाखको क्षति

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका बिहीबार आगलागी भएको छ । आगलागीबाट दुई वटा घर र एउटा गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको हाे । आगलागीबाट पाणिनी गाउँपालिका-८

सन्धिखर्कमा आजदेखि फोहोरको वर्गीकरण गर्न सुरू

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले शुक्रबारदेखि फोहोर मैलाको वर्गीकरण गर्न सुरु गरेको छ । जस अनुसार बार अनुसार फोहोर संकलन गरिने नगरपालिकाले जनाएको हाे । फोहोर संकलन र व्यवस्थापन गर्नका

सन्धिखर्क नगरपालिकामा जग्गाको कित्ताकाट खुल्यो

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा केहि वर्षदेखि रोकिएको जग्गाको कित्ताकाट खुलेको छ। नगरपालिकाले जग्गाको वर्गीकरण गरेसँगै जग्गाको कित्ताकाट खुलेको नगरपालिकाले जनाएको छ । भु–उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी दस्तावेज भु–उपयोग ऐन

प्रमुख प्रशासकिय अधिकृत र प्रदेश सचिवहरुको सरुवा/बढुवा संघबाट नै हुनुपर्छ : अध्यक्ष पोखरेल

अर्घाखाँची । नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष गोपाल प्रसाद पोखरेलले पालिका प्रमुख प्रशासकिय अधिकृत र प्रदेश सचिवहरुको सरुवा/बढुवा संघबाट नै हुनुपर्ने बताउनुभएको छ । नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँची

प्रचण्ड नेतृत्वको सरकारको आयु लामो छैन : सूर्य थापा

अर्घाखाँची । नेकपा (एमाले) का पोलिट व्यूरो सदस्य सुर्य थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको आयु लामो नभएको बताउनुभएको छ । प्रेस चौतारी अर्घाखाँची शाखाले सन्धिखर्कमा आयोजना गरेको पत्रकार

सन्धिखर्क नगरपालिकाद्वारा कृषकलाई कृर्षि औजार वितरण

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले व्यवसायीक कृषकलाई हाते ट्याक्टर र कुटानी पिसानी मेसिन वितरण गरेको छ । कृषकलाई ५० वटा कुटानी पिसानी मेसिन र ३३ वटा मिनिटिरलर वितरण गरिएको नगरपालिका

सन्धिखर्कमा फोहोर-मैला व्यवस्थापनका लागि नयाँ रणनीति सार्वजनिक

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले फोहोर मैलाको संकलन र व्यवस्थापन गर्नका लागि रिमाकेबल बिल्ड्स प्रा.लि काठमाडौंसँग सम्झौता गरेको छ। योसँगै फोहोरको वर्गीकरण गरेर बार अनुसार फोहोर संकलन गरिने सन्धिखर्क नगरपालिकाका