अर्घाखाँची । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि अर्घाखाँचीमा नमूना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले ६ वटा स्थानीय तहमध्ये ४ वटा स्थानीय तहमा
अर्घाखाँची । अर्घाखाँचीमा मतदातालाई प्रभावित पार्ने गरि बाँड्न थालिएको पाइप बरामद गरिएको छ । छत्रदेव गाउँपालिका ठूलापोखरामा मतदातालाई बाँड्न लागिएको पाँच रोल पाइप बरामद गरिएको प्रहरीले जनाएको छ । मंसिर
अर्घाखाँची । नेकपा (एकीकृत समाजवादी) अर्घाखाँचीका अध्यक्ष रामबहादुर चौहानले उम्मेदवारी निष्क्रिय पार्नुभएको छ । गठबन्धनबाट प्रदेश सभा (क) मा एकिृकत समाजवादीका तर्फबाट बागी उम्मेदवारी दर्ता गरेका चौहानले आफ्नो उम्मेदवारी निष्क्रिय
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका शिखरबार्नीमा निर्माणाधीन अर्घाभगवती विमानस्थलमा रातिको समयमा मोटरसाइकल चलाउन रोक लगाईएको छ । रातिको समयमा मोटरसाइकल चलाउँदा दुर्घटना बढेपछि रातिको समयमा मोटरसाइकल चलाउन रोक लगाईएको हो
अर्घाखाँची । अर्घाखाँचीमा नेपालीहरुकाे दोस्रो महानपर्व तिहारमा राति ९ बजेसम्म मात्र देउसी-भैलाे खेल्न पाइने भएको छ । राति ९ बजेपछि भने देउसी-भैलो खेल्न नपाइने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले
अर्घाखाँची । अर्घाखाँचीमा बुधबार भीरबाट लडेर मृत अवस्थामा फेला परेका पुरुषको हत्या भएको खुलेको छ । भूमिकास्थान नगरपालिका वडा नम्बर १ खला धारा भीरबाट धकेलेर हत्या गर्दा साम्नेगाउँका ७० वर्षीय
अर्घाखाँची । अर्घाखाँचीमा अरिंगालको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । शितगंगा नगरपालिका–३ पदनीकी २१ वर्षीया रोमा सारुको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार दिउँसो गाइ चराउन गएकी उनलाई
अर्घाखाँची । अर्घाखाँचीमा प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनकोतर्फबाट कांग्रेस केन्द्रीय सदस्य तथा उपसभामुख पुष्पा भुसाल र नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीबीच प्रतिस्पर्धा हुनेभएको छ । २०७४ सालको निर्वाचनमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकोतर्फबाट
अर्घाखाँची । अर्घाखाँचीमा हालसम्म ६ सय ५ जना मानिसमा डेंगु संक्रमण पुष्टि भएकाे छ । संक्रमित हुनेमा सबै भन्दा बढी सन्धिखर्क नगरपालिका रहेका हुन् । सन्धिखर्कमा ४ सय ५ जना
अर्घाखाँची । अर्घाखाँचीमा लगातार सात दिनसम्म परेको वर्षाका कारण जिल्लाभरमा एक सय २० घरमा क्षति पुगेको छ । यस्तै खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सन्धिखर्कमा