Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


सुनसरीको कप्तानगन्ज घटनामा संलग्न भएको आरोपमा ६ जना प्रहरीकाे नियन्त्रणमा

सुनसरी । सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर घटनाकाे बारेमा थप

सुनसरीमा मध्यरातमा २ समूहबीच झडप, प्रहरीको गोली लागेर एक जनाको मृत्यु

सुनसरी । सुनसरीको देवानगञ्जमा आइतबार मध्यरातमा दुई समूहबीच भएको झडपमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ । झडपमा परि मृत्यु हुनेमा देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहता रहेकाे

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने गतिविधि गरेकाे अभियाेगमा एक युवक प्रहरीकाे नियन्त्रणमा

सुनसरी । सुनसरीमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले सामाजिक सञ्जालमार्फत झुट्टा अफवाह फैलाएको आरोपमा एक जना युवक पक्राउ परेका छन्। प्रहरीले सोमबार राति रामचन्द्र ठाकुरको नामको फेसबुक आईडीबाट

सुनसरीमा चोरी तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी अब्बल

सुनसरी । सुनसरीमा चोरी तस्करीमा सशस्त्र प्रहरी अब्बल बन्दै गएको छ । सशस्त्र प्रहरीले नेपाल र भारत सीमा क्षेत्रबाट दैनिक लाखौं रुपैयाँको सामान बरामद गरेर भन्सार कार्यालयमा बुझाउने गरेको हाे

धरानका मेयर हर्कलाई अपशब्द नबोल्न वाइसिएलको चेतावनी

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क राई (साम्पाङ) लाई अपशब्द नबोल्न योङ कम्युनिष्ट लिग (वाइसिएल) ले चेतावनी दिएको छ । मेयर साम्पाङ र धरान वडाअध्यक्षहरुबीच विवाद उत्कर्षमा पुगेपछि उपमेयर

मेयर साम्पाङलाई अमर्यादित शब्द प्रयोग नगर्न ध्यानाकर्षण

सुनसरी । नेपाल पत्रकार महासंघ सुनसरीले धरानका मेयर हर्कराज राई (साम्पाङ) लाई पत्रकारहरुलाई अमर्यादित र असोभनिय शब्द प्रयोग गरेर गाली गरेको भन्दै त्यस्ता गतिविधि बन्द गर्न र पूर्ण प्रेस स्वतन्त्रताको

धरानबाट २२७ केजी गाँजा सहित दुई पक्राउ

सुनसरी । सशस्त्र प्रहरीले सुनसरीको धरान उपमहानगरपालिकामा ठुलो परिमाणको गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । बिहीबार बिहान सशस्त्र प्रहरी बल बेस क्याम्प धरानको टोलीले २ सय २७ केजी गाँजासहित

पहिचान पक्षधरको अबरोधका कारणकोशी प्रदेशका मुख्यमन्त्री धनकुटा जान सकेनन्

सुनसरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाइ धनकुटाको भेडेटार जान अबरोध गरिएको छ । एमालेको कोशी प्रदेश भरीका केन्द्रिय सदस्यहरुको बैठकमा भागलिन जानेक्रममा पहिचानबादी पक्षधरहरुले अबरोध गरेपछि उनी धनकुटा जान

सुनसरीबाट श्रोत नखुलेको रकम सहित दुईजना पक्राउ

सुनसरी । सुनसरीको नेपाल भारत सीमा नाकाबाट श्रोत नखुलेको रकमसहित दुईजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरीले चेकजाच गर्ने क्रममा सुनसरीको इटहरी उपमहानगरपालिका–१२ का १८ वर्षीय सुरेश लिमबु

सप्तकोशीमा नुहाउने क्रममा डुबेर दाजु-भाइसहित ३ जनाको मृत्यु

सुनसरी । सप्तकोशी नदीमा डुबेर दाजु-भाइसहित ३ जनाको मृत्यु भएको छ । सुनसरीको बराह क्षेत्र नगरपालिका-१ को बराहक्षेत्र मन्दिरमुनि सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी