रामेश्वर सापकोटा « Imagekhabar – Online News Portal of Nepal


बालेन साहको उदय,राजनीतिक दलहरुलाई गतिलो सवक

काठमाडौं । यस पटकको स्थानीय तह निर्वाचनमा केही रोचक परिणामहरु आएका छन् । राजधानी काठमाडौंको मेयरमा लौरो चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका बालेन (बालेन्द्र) साहको जित निश्चित भइसेको छ ।

२०७४ को स्थानीय निर्वाचनलाई फर्केर हेर्दा, यस्तो छ अहिलेको जोडघटाउ

काठमाडौं । सरकारले आगामी बैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेसंगै राजनीतिक दलका नेता कार्यकर्ता आ–आफ्नो जोड घटाउमा लागेका छन् । मुलुक संघीयतामा गएपछि २०७४ मा भएको ७५३

३१ सय २० गनिसक्दा गगनलाई २०३७ मत

काठमाडौ । नेपाली कांग्रेसको महामन्त्री पदको निर्वाचनमा शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका गगन थापाले अग्रता कायमै राख्नु भएको छ । दोस्रो स्थानमा प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा रहनु भएको छ

के गर्लान अब निधि र सिंह ?

काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका लागि बिमलेन्द्र निधि र प्रकाशमान सिंहले उम्मेदवारी घोषणा गर्दा अव कांग्रेसमा पक्कै नेतृत्व परिवर्तन हुन्छ भन्ने आशा राखेका थिए । उम्मेदवारी दिदा जुन

कमल थापाको हातबाट फुत्कियो राप्रपाको नेतृत्व

काठमाडौ ।पूर्व पञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नेतृत्व कमल थापाको हातबाट फुत्किएको छ । राप्रपाको एकता महाधिवेशनले राजेन्द्र लिङदेनलाई अध्यक्षमा निर्वाचित गरेको छ । अध्यक्ष पदमा थापा र लिङदेनको

गुट व्यवस्थापन नभए पौडेललाई सभापति पद मुस्किल

पौडेलले १४औं महाधिवेशनमै सभापति जितेमा मात्रै उहाँको राजनीतिक भविष्यमा बहार आउनेछ । तर, गुट नै व्यवस्थापन गर्न नसके त्यो पनि सम्भव छैन ।

राप्रपा महाधिवेशन : अध्यक्षमा थापा र लिङ्देनबीच टक्कर

राप्रपाको यो महाधिवेशनलाई एकता महाधिवेशन भनिएको छ । २०७६ फागुनमा थापा नेतृत्वको राप्रपा र राणा तथा लोहनी नेतृत्वको राप्रपा(संयुक्त) बीच पार्टी एकीकरण भएको थियो ।

कांग्रेसको काभ्रे सभापतिमा तीर्थ लामा विजयी

काठमाडौं। नेपाली कांग्रेस काभ्रे सभापतिमा तीर्थ लामा निर्वाचित हुनुभएको छ । दोस्रो संविधान सभा सदस्य समेत रहनु भएका लामाले सभापतिमा संस्थापन इतर समूहका उम्मेदवार अच्यूत पौडेललाई ८७६ मत अन्तरले पराजित

कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित हस्तीहरू

चितवनका कांग्रेस नेता एवं पूर्वमन्त्री शेषनाथ अधिकारी पनि महाधिवेशन प्रतिनिधिमै पराजित हुनुभएको छ ।

देउवालाई टक्कर दिँदै निधि, प्यानल बनाएरै मैदानमा

निधि देउवाले सघाउनेमा ढुक्क भएर बस्दा देउवा स्वयंले फेरि सभापति बन्ने चाहना राखेपछि त्यसले दुवैबीचको दूरीलाई फराकिलो बनाएकाे कांग्रेस नेताहरूको भनाइ छ । देउवाले निधिलाई सधैँ प्रयोगमात्रै गर्न खोजेको निधि