दाङ । लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख अनन्तराज घिमिरेले राजिनामा दिनु भएको छ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गत असोज २२ गते उनलाई प्राधिकरणको सीईओ नियुक्त गरेको थियो
दाङ । दाङको तुलसीपुर–घोराही चारलेन सडक निर्माणको काम अलपत्र परेको छ । सडक निर्माण सुरु भएको झण्डै ३ वर्ष बितिसक्दा पनि सडकको अवस्था लथालिङ्ग छ । सडक निर्माणको जिम्मा लिएका
दाङ । दाङको तुलसीपुरमा रहेको अरनिको खेल मैदान सुविधाविहीन बन्दै गएको छ । पिउने पानी, शौचालय र बस्ने व्यवस्थित ठाउँ नहुँदा सबैले सास्ती खेप्दै आएका छन । खेल खेल्नका लागि
कच्ची सडक बनेको धेरै भयो । फाट्टफूट्ट मौसमी यातायात सञ्चालन भए पनि अझै आफूहरूले सामान ओसारपसारका लागि घोडाकै भर पर्नु पर्ने बाध्यता रहेको स्थानीय दिलबहादुर पुन बताउनुहुन्छ ।
पछिल्लो समय भने यो समुदायका युवाहरू आफ्नो कला संस्कृति संरक्षण गर्न लागि परेका छन् । यसमा स्थानीय सरकारले पनि साथ दिँदै आएको शान्तिनगर–५ का वडाध्यक्ष गिरिराज बस्नेतले बताउनु भयो ।
दुर्घटना हुन्छ, प्रहरीले सवारी साधन नियन्त्रणमा लिन्छ । तर, वर्षौंसम्म सवारी धनी लिन नआउँदा प्रहरी कार्यालय परिसर मोटरसाइकल ग्यारेज परिणत भएको छ । ठाउँको अभावमा सवारीसाधन अस्तव्यस्त अवस्थामा छन् ।
नेकपा एमालेको तर्फबाट दाङका रामदयाल गुप्ता, गुल्मीका कृष्ण सुनार, बाँकेका भारती उपाध्याय खनालले मनोनयन दर्ता गराएको भट्टराईले बताउनुभयो ।
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका मनपरी कर उठाउन थालेको भन्दै तुलसीपुरका व्यवसायीले विरोध जनाएका छन् । उनीहरुले अन्य ठाउँमा भन्दा बढि कर असुल लागेको भन्दै उपमहानगरको नीतिप्रति विरोध जनाएका हुन्
बेपत्ताको खबर त अझै बेपत्ता नै छ । आफन्तलाई सम्झेर रुनु र बेपत्ताहरू घर फर्केलान् भन्ने झिनो आशा बाहेक उनीहरूसँग केहि उपाय पनि छैन ।