राकेश बस्नेत « Imagekhabar – Online News Portal of Nepal
१८ मंसिर २०७९, आईतवार | Mon Dec 5 2022


दाङ–२ (१) मा कांग्रेसका खनाल विजयी

घोराही । दाङ क्षेत्र नं. २ (१) मा नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल विजयी हुनुभएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको आज बिहान सम्पन्न

दाङमा टिकटक बनाउने क्रममा भीरबाट लडेर एक युवककाे मृत्यु

दाङ । दाङमा टिकटक बनाउने क्रममा भीरबाट लडेर एक जना युवककाे मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का ३४ वर्षीय नबिन केसी रहेका छन् ।

बिमा रकमको लोभमा आफ्नै गाडीमा आगजनी, चालक र सहचालक पक्राउ

दाङ । दाङमा विप्लव सम्बद्ध नेकपासहितको चार दलले आयोजना गरेको बन्दको मौका छोपी आफ्नै गाडीमा आगजनी गर्ने चालक र सहचालक पक्राउ परेका छन्। उनीहरुले बिमा रकमको लोभमा परी आफैंले चलाउँदै

बन्दकर्ताले दाङको बबई खोला पुल नजिकै बिहानै टिप्पर जलाए

दाङ । दाङमा बन्दकर्ताले बिहानै सवारीसाधनमा आगजनी गरेका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान बबई खोलाको पुल नजिक आगजनी गरेका हुन । चारपाँच

तुलसीपुर मेट्रो कलेजले पढाईसँगै विद्यार्थीलाई स्वरोजगार बनाउँदै

दाङ । तुलसीपुर मेट्रो कलेजले पढाईसँगै विद्यार्थीलाई स्वरोजगार समेत बनाएको छ । दाङको तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्न २०७६ सालमा तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर मेट्रो कलेजको स्थापना गरेको थियो

दाङमा विपदकाे तयारी तीव्र

दाङ । दाङलाई विपदका दृष्टिकोणले उच्च जोखिम क्षेत्रको रुपमा लिईन्छ । बाढी, पहिरो र डुवानलगायत दैवी विपदका कारण धेरै क्षति हुने गरेको छ । त्यसैले पनि यो जिल्लामा विपदकाे पूर्वतयारीलाई

सर्वोच्च अदालत कार्यवाहक प्रधानन्यायाधीशले चलाउनु दुर्भाग्यपूर्ण : सुवास नेम्वाङ

उपाध्यक्ष नेम्वाङले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावको विषयमा छिटो टुंगोमा पुग्नुपर्ने बताउनुभयो । लामो समयसम्म कार्यवाहक प्रधानन्यायाधीशले सर्वोच्च चलाउनु गैरजिम्मेवारपनको हद पार गर्नु भएको उहाँको भनाइ छ ।

विप्लव विरुद्ध अनुचित मुद्दा लगाउनु उचित होइन : महासचिव पोखेरल

दाङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव ) सहितका नेताविरुद्ध अनुचित खालको मुद्दाहरू लगाउने कुरा उचित नहुने बताउनुभयो । आज (बुधबार) दाङको

गाउँपालिका कार्यालयअघि रित्ता गाग्री प्रदर्शन

बिहीबार करिब १२ बजे शान्तिनगर गाउँपालिकाको कार्यालयमा उनीहरूले रित्ता गाग्री र जर्किन प्रदर्शन गरेका हुन् । खानेपानीको समस्याबारे पटक–पटक जानकारी गराउँदा पनि गाउँपालिकाले सुनुवाइ नगरेपछि प्रदर्शनमा उत्रिनुपरेको स्थानीय रमेश चलाउने

खैरो हिरोईनसहित २ जना पक्राउ

दाङ । दाङकाे घोराहीबाट खैरो हिरोईनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले शुक्रबार राति पौने ९ बजेको समयमा घोराहीमा रहेको सुप्रिम होटेल एण्ड फास्ट फुड नास्ता पसलमा