२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


ट्रम्पले भने, ‘म मास्क लगाउँदिन, मास्क लगाउने सुझाव मलाई होइन’

एजेन्सी, चैत्र २२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाउन अस्वीकार गरेका छन् । आफ्नै सरकारले जारी गरेको आदेशको अवज्ञा गर्दै राष्ट्रपति ट्रम्पले आफूले कहिल्यै मास्क नलगाउने बताएका हुन् ।

कोरोनाविरुद्धको लडाइँमा सरकारलाई साथ दिनोस्ः राष्ट्रपति भण्डारी

काठमाडौं, चैत्र २१ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसविरुद्धको लडाइँमा सरकारलाई साथ दिन सबैमा अपिल गरेकी छिन् । कोरोना भाइरसका कारण सिंगो धर्ती युद्ध मैदान जस्तै भएको भन्दै राष्ट्रपति भण्डारीले

देउवाले भने–‘स्वास्थ्य सामग्री खरिदमा गरिएको भ्रष्टाचारले देशकै बदनाम भो’

काठमाडौं, चैत्र २१ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार प्रकरणमा मुछिएकाहरुलाई कारबाही गर्न ढिलाई गरेको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार प्रेस वक्तव्य निकाल्दै देउवाले

यस वर्ष दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा कम कार्बनडाइअक्साइड उत्सर्जन हुने वैज्ञानिकको अनुमान

एजेन्सी, चैत्र २१ । कोरोना भाइरसले मानव जगतलाई हायलकायल पारिरहँदा यसले पृथ्वीलाई भने राहत हुने खबर आएको छ । मुख्यगरी जलवायु परिवर्तन र वातावरणका पक्षमा भने निकै नै सुधार आउने

भारतमा कोरोनाबाट मृत्यु हुने मध्ये १५ जनाको सम्बन्ध तबलिगी जमातसँग

एजेन्सी, चैत्र २१ । भारतमा कोरोना भाइरसबाट मृत्यु हुने मध्ये १५ जना दिल्लीको निजामुद्दिन क्षेत्रमा भएको धार्मिक कार्यक्रममा सहभागी भएकाहरु रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा अहिलेसम्म कोभिड –१९

कोरोनाको मार अर्थतन्त्रमाः एशियाको आर्थिक वृद्धिदर २.२ प्रतिशतमा सीमित हुने एशियाली विकास बैंकको ठहर

काठमाडौं, चैत २१ । एशियाली विकास बैंकले कोरोना भाइरसका कारण सन् २०२० मा एशियाली क्षेत्रको आर्थिक वृद्धिदर २ दशमलव २ प्रतिशतमा खुम्चने प्रक्षेपण गरेको छ । फिलिपिन्समा मूख्यालय रहेको बैंकद्वारा

भारतीय प्रधानमन्त्री मोदीले देशवासीसँग मागे ९ मिनेट

काठमाडौं, चैत्र २१ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरुसविरुद्ध लड्न देशवासीसँग ९ मिनेट मागेका छन् । शुक्रबार बिहान देशवासीलाई सम्बोधन गर्दै दिएको भिडियो सन्देशमा मोदीले आउँदो आइतबार अप्रिल ५

कोरोना संक्रमणबाट अमेरिकामा अर्का एक नेपालीको मृत्यु

काठमाडौं, चैत्र २१ । कोरोना भाइरस संक्रमणको कारण अमेरिकामा अर्का एक जनाको मृत्यु भएको छ। ७१ वर्षीय नेपाली नागरिकको कोलोराडोमा निधन भएको अमेरिकास्थित नेपाली संघ संस्थाहरुले जनाएका हुन् । कोरोना

कोरोनाको खोप परीक्षणमा सफलता मिलेको पिट्सबर्ग विश्वविद्यालयको दावी

एजेन्सी, चैत्र २१ । अमेरिकाको पेनसेलभेनिया राज्यस्थित पिट्सबर्ग विश्वविद्यालयले कोभिड–१९ को खोप परीक्षणमा सफलता मिलको दावी गरेको छ । यूपीएमसी र पिट्सबर्ग विश्वविद्यालयको आपतकालीन चिकित्सा विभागका अध्यक्ष डोनाल्ड एम येलीले

समाचार हटाइएकोमा सिरान्टेक टेक्नोलोजीले माग्यो माफी

काठमाडौं, चैत्र २१ । सिरान टेक्नोलोजीले काठमाडौं प्रेस डटकमको समाचार मेटेको स्वीकार्दै माफी मागेको छ । बिहीबार विज्ञप्ति निकाली सिरान टेक्नोलोजीले आफ्ना प्राविधिकबाट समाचार मेटिन गएको भन्दै गल्ती स्वीकारे हो