१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


दिवेश पोखरेल अमेरिकन आइडलको फाइनलमा प्रवेश

काठमाडौं, जेठ ५ । नेपाली युवक दिवेश पोखरेल (आर्थर गन) अमेरिकाको निकै चर्चित रियालिटी शो अमेरिकन आइडलको टप ५ मा पुग्न सफल भएका छन् । अन्तिम पाँचमा पर्न सफल भएसँगै

लकडाउन जेठ २० सम्म लम्ब्याइयो, १५ दिन थप्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, जेठ ४ । सरकारले जेठ २० गतेसम्म लकडाउन अर्थात् बन्दाबन्दी थप्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ ५ गतेसम्म जारी बन्दाबनदीलाई अरु १५

महेश वस्नेत र सर्वेन्द्र खनालविरुद्धको मुद्दा नचलाइने

काठमाडौं, जेठ ४ । सत्तारुढ नेकपाका सांसदद्वय महेश वस्नेत, किसान श्रेष्ठ र निवर्तमान प्रहरी प्रमुख सर्वेन्द्र खनालविरुद्धको मुद्दा नचलाइने भएको छ । जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौंले प्रहरी प्रतिवेदनका आधारमा

पशुपतिमा किरियापुत्री भवन र विद्युतीय शवदाह गृह बन्द

काठमाडौं, जेठ ४ । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि पशुपतिनाथ मन्दिर क्षेत्रमा किरियापुत्री भवन र विद्युतीय शवदाह गृह बन्द गरिएको छ । कोरोनाबाट पहिलो संक्रमित सिन्धुपाल्चोककी महिलाको शनिबार राति विद्युतीय

सडक र बाटोमा किटाणुनाशक झोल छर्केर कोरोना संक्रमणमुक्त हुँदैनः विश्व स्वास्थ्य संगठन

एजेन्सी, जेठ ४ । विश्व स्वास्थ्य संगठनले सडक र बाटोमा किटाणुनाशक झोल छर्केर कोरोना संक्रमणमुक्त नहुने प्रष्ट गरेको छ । कोरोना भाइरसको महामारी विश्वव्यापी बन्न थालेपछि संसारभर नै किटाणुनाशक झोल

भारतीय सेनाध्यक्षको अभिव्यक्तिको खण्डन गरः संसदीय समिति

काठमाडौं, जेठ ४ । भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नराभनेले दिएको अभिव्यक्तिको खण्डन गर्न सरकारलाई दबाब परेको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपालको सीमा क्षेत्रका सम्बन्धमा भारतीय सेनाध्यक्ष

कर्णाली प्रदेशलाई पूर्वसांसद शाहको एक करोड बढीको स्वास्थ्य सामग्री सहयोग

काठमाडौं, जेठ ४ । जाजरकोटका पूर्वसांसदले राजिवविक्रम शाहीले कर्णाली प्रदेशका अस्पतालहरुलाई एक करोड बढीको स्वास्थ्य सामग्री दिने घोषणा गरेका छन् । पूर्वसांसद राजीव विक्रम शाहले कोरोनाका सम्भावित बिरामी र कोरोना

नीति तथा कार्यक्रम ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’: सुवास नेम्बाङ

काठमाडौं, जेठ ४ । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारको नीति तथा कार्यक्रमको बचाउ गर्दै कोरोनाबाट आर्थिक सामाजिक क्षेत्रमा परेको असरलाई सम्बोधन गर्ने गरी कार्यक्रम आएको जिकिर गरेका छन्

रुवाण्डा नरसंहारका आरोपी काबुगा २६ वर्षपछि फ्रान्समा समातिए

एजेन्सी, जेठ ४ । रुवाण्डा नरसंहारका आरोपी फेलिसियन काबुगा झन्डै २६ वर्षपछि फ्रान्समा समातिएका छन् । सन् १९९४ मा ८ लाख बढी मानिसको हत्या भएको उक्त नरसंहारका आरोपी काबुगालाई पक्राउ

ओबामाद्वारा ट्रम्प प्रशासनको गम्भीर आलोचना

एजेन्सी, जेठ ४ । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा ट्रम्प प्रशासनको गम्भीर आलोचनामा उत्रिएका छन् । ४४ औं अमेरिकी राष्ट्रपति ओबामाले सार्वजनिक रुपमै राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको आलोचना गरेका हुन्