काठमाडौं, असार ६ । लगातारको वर्षाले डिल्लीबजार कारागारको मुख्य गेट शुक्रबार राति भत्किएको छ । धेरै पुरानो भएको उक्त गेट वर्षाका कारण भत्किएको कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कँडेलल जानकारी
काठमाडौं, असार ५ । सरकारले वैदेशिक रोजगारीमा जानका लागि फेरि खुला गर्ने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले विदामा आएका साथसाथै नयाँ रोजगारीमा जान पनि दिने
काठमाडौं, असार ५ । नागरिकता विधेयकबारे टुंगो लगाउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । बैठक भोलि शनिबार बस्नेछ । यसअघि शुक्रबार प्रधानमन्त्री केपी ओली र नेकपा
काठमाडौं, असार ५ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा भएको भनिएको अनियमितताबारे छलफल गर्न स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागलाई बोलाएको छ । समितिले आउँदो सोमबार मन्त्रालयका
काठमााडौं, असार ५ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सुरक्षा स्वार्थ जोडिएका सहायता नस्वीकार्ने बचन चीनलाई दिएका छन् । शुक्रबार चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूसँग भएको भिडिओ कन्फरेन्स
राजन कुईंकेल । नेपालमा तीन वर्षयता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शासकीय सत्ता छ । सत्तामा कम्युनिष्ट पार्टी हुनु अस्वाभाविक होइन । किनकी उ जनताबाटै निर्वाचित भएर सरकार सञ्चालनमा पुगेको
एजेन्सी, असार ५ । अमेरिकाले भारत र चीन सीमावर्ती क्षेत्र लद्दाखमा भएको भिडन्तप्रति निकै संयतापूर्वक पहिलो पटक प्रतिक्रिया जनाएको छ । लद्दाखको गलवानमा भारत र चीनका सेनाबीच भएको भिडन्तमा २०
काठमाडौ, असार ५ । संयुक्त अरब एमिरेट्स यूएईको दुबईबाट पहिलो चार्टर्ड विमानमार्फत् १४८ जना नेपाली काठमाडौं आउँदै छन् । उनीहरुलाई नेपाल एयरलाइन्सको आरए २२९२ नम्बरको न्यारोबोडी जहाजले काठमाडौं ल्याउँदै छ
काठमाडौं, असार ५ । साउदीबााट उद्धार गरेर ल्याइएका नेपाली शुक्रबार विहान काठमाडौं उत्रिएका छन् । साउदीको दमामबाट १५४ जना नेपाली हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्
काठमाडौं, असार ५ । रुसमा कोरोना भाइरस संक्रमणबाट ४ सय ८९ जना चिकित्सकको मृत्यु भएको छ । रुसी सरकारी संस्था रोजद्रावनादजोरले कोरोना संक्रमणका कारण अहिलेसम्म यो संख्यामा चिकित्सकको मृत्यु भएको