वर्तमान सत्ताघटक दलका नेताबीच कसले कुन मन्त्रालय लिने भन्नेमै किचलो टुंग्गिएको छैन । मंगलबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका नेताबीच छलफल त भयो तर सहमति बन्न सकेन ।
संस्थापनबाट देउवा र निधि उम्मेदवार हुने निश्चित देखिएका समयमा संस्थापन ईतर पक्षमा भने सभापतिको उम्मेदवार टुंगो लगाउनै हम्मेहम्मे परेको छ । १३ औं महाधिवेशनमा देउवासँग पराजीत हुनुभएका रामचन्द्र पौडेलले एक
अध्यक्ष मिश्रले एकतर्फीरुपमा बिहीबारका लागि बैठक बोलाएपछि संयोजक मिलन पाण्डेले पनि छुट्टै केन्द्रीय कमिटी बैठक डाक्नुभएको हो ।
काठमाडौं, भदौं १४ । तीन अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइटस वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्ट्सले बलपूर्वक बेपत्ता पारिएका घटनाहरूमा सत्य निरूपण र न्याय प्रदानका लागि अवरोध नगर्न
नेता थापाले भन्नुभयो, ‘मैले योभन्दा अघिल्लो महाधिवेशनमा महामन्त्रीमा प्रतिष्पर्धा गरेँ । मेरो वडाका अग्रज र मेरो साथीहरूको बीचमा गौरवका साथ १४ औं अधिवेशनमा म नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा गर्छु
अलकायदाले न्यूयोर्कस्थित जुम्ल्याहा भवनमा आक्रमण गरेपछि सन् २००१ मा ‘आतंकवादविरुद्धको युद्ध’का नाममा अफगानिस्तान छिरेको अमेरिका दुई दशकपछि घर फर्कँदै गर्दा पनि युद्ध विजेताका रुपमा फर्कन भने नसकेको विश्लेषण भइरहेको छ
संसदीय दलको बैठकमा ओलीको आलोचना गर्दै नेपालले कस्तो काम गरेको भन्ने त महालेखाको प्रतिवेदनले देखाइसकेको भन्दै प्रतिवेदन पढ्न सुझाव दिनुभएको हो ।
काठमाडौं, भदौं १३ । केही दिनअघिसम्म माधव नेपालका विश्वसनीय मानिने नेता भीम रावल र नेपालबीच पछिल्ला दिनमा जुहराी चल्न थालेको छ । खासगरी नेकपा एमाले विभाजनका विषयमा दुई नेताबीच मत
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच भएको भेटमा मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा छलफल भएको बालुवाटार निकट स्रोतले जनाएको हो ।
काठमाडौं, भदौं १३ । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको नेतामा अध्यक्ष माधव नेपाललाई चुन्ने भएको छ । दलको नेता चुन्न आइतबार ११ बजेपछि बस्ने बैठकमा