३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


ओलीको अयोध्याकाण्डले नेकपामा बबण्डरः प्रधानमन्त्रीले आत्मालोचना गर्नुपर्ने बामदेवको माग

काठमाडौं, असार ३० । प्रधानमन्त्री केपी ओलीले एकपछि अर्को गर्दै बेलगाम विवादास्पद अभिव्यक्ति दिन थालेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा बबण्डर मच्चिने छाँट देखिँदैछ । नेकपाका प्रमुख नेताहरुले प्रधानमन्त्री

नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनः प्यानल घोषणा गर्दै चन्द्र ढकालले जनाए गोल्छाको रवैयाप्रति आपत्ति

काठमाडौं, असार ३० । देशभरका उद्योगी व्यवसायीलाई कोरोनाको संकटकै समयमा पनि चुनावको चटारोले छापेको छ । निजी क्षेत्रका व्यवसायीहरुको छाता संगठन उद्योग बाणिज्य महासंघको नेतृत्वमा पुग्न दुई पक्ष प्यानल नै

ओली–दाहालबीच छलफललाई निरन्तरता दिने समझदारी

काठमाडौं, असार ३० । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार (आज) भएको भेटवार्तामा छलफललाई निरन्तरता दिने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ६

संसारभर मानवअधिकारको वकालत गर्ने अमेरिकाकै अदालतले दियो मृत्युदण्डलाई स्वीकृति

एजेन्सी, असार ३० । अमेरिकामा पछिल्लो १७ वर्षमा पहिलोपटक संघीय कैदीलाई दिन लागिएको मृत्युदण्डलाई सर्वोच्च अदालतले स्वीकृति दिएको छ । स्थानीय तथा अपिल अदालत पक्षमा नहुँदा अड्किएको मृत्युदण्डको फैसलाका पक्षमा

के ट्रम्प सरुवा रोग विज्ञ डा.फाउचीलाई हटाउँदै छन् ?

एजेन्सी, असार ३० । कोरोना भाइरसको नियन्त्रण र रोकथामका सन्दर्भमा राष्ट्रपति डोनल्ड ट्रम्पभन्दा फरक धारणा राखिरहुनभएका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीविरुद्ध ट्रम्प प्रशासन जुटेको देखिएको छ । अमेरिकी

नेपाली कांग्रेसको जनसम्पर्क समिति अमेरिकामा चरम विवाद, केसीलाई बनाइयो अध्यक्ष, विष्ट हटाइए

काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाली जनसम्पर्क समिति अमेरिका फेरि विवादमा फसेको छ । नयाँ नेतृत्व चयनको विषय विवादमा फसेको जनसम्पर्क समितिमा पहिलेदेखि नै बेमेल थियो । कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यसमेत

चौरजहारी हत्याकाण्डबारे संसदीय छानबिन समितिले प्रतिवेदन बुझाउँदै

काठमाडों, असार ३० । रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका, सोतीमा भएको हत्याकाण्डबारे छनबिन गर्न गठित संसदीय समितिले आज प्रतिवेदन बुझाउने भएको छ । दिउँसो ४ बजे सिंहदरबारमा रुकुम पश्चिम जिल्लाको

प्रधानमन्त्री ओलीको अर्को विवादास्पद उद्घोषः भारतले नक्कली अयोध्या खडा गर्‍यो, राम भारतीय होइनन्

काठमाडौं, असार २९ । प्रधानमन्त्री केपी ओलीले भारतले नक्कली अयोध्या खडा गरेको र भगवान् राम भारतीय पनि नभएको भन्दै अर्को विवादास्पद उद्घोष गर्नुभएको छ । भानु जयन्तीको अवसरमा प्रधानमन्त्री निवास

कोभिड–१९ मा विश्वभरका स्वास्थ्यकर्मीमाथि बोली बन्द गराउनेसम्मको ज्यादती भयोः एम्नेष्टी इन्टरनेशनल

काठमाडौं, असार २९ । कोरोना भाइरसको कहरका समयमा विश्वभर स्वास्थ्यकर्मीहरूको बोली बन्द गराउने, जोखिममा पार्ने र आक्रमण गर्ने काम भएको एम्नेष्टी इन्टरनेशनलले जनाएको छ । सोमबार एक प्रतिवेदन सार्वजनिक गर्दै

एमसीसीबारे कुनै निर्णय भएको छैनः जनता समाजवादी पार्टी

काठमाडौं, असार२९ । जनता समाजवादी पार्टीले अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी)बारे पार्टीले कुनै निर्णय गरिनसकेको जनाएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति निकालेर एमसीसीबारे