१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


पूर्वमाओवादीमा नेता थापा र भट्टले छाडे दाहालको साथ

काठमाडौं, साउन ५ । सत्ता किचलोका कारण फुटको मुखमा पुगिरहेको सत्तारुढ नेकपाको आन्तरिक समीकरणमा पनि फेरबदलको संकेत देखिएको छ । पूर्व एमाले र माओवादी खेमामा नेताहरुबीच एकमत नदेखिएको हो ।

के दाहाललाई अपहरण शैलीमै पुर्‍याइएको थियो शितलनिवास ? दुई दुई पटक प्रधानमन्त्री भएको व्यक्ति परिबन्दमा !

काठमाडौं, साउन ५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक सत्ता संघर्षको ताण्डवमा हिजोआज राष्ट्रपति विद्या भण्डारीको प्रत्यक्ष संलग्नता देखिन थालेको छ । प्रधानमन्त्री केपी ओलीका विपक्षमा पार्टीका शीर्ष नेताहरु

नेकपामा समाधान ‘वीरबलको खिंचडी’ बन्दै, ओली र दाहालबीच आइतबार पनि छलफल

काठमाडौं, साउन ४ । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच फेरि छलफल भएको छ । प्रधानमन्त्री ओलीसँग छलफल गर्न दाहाल

ओली, अयोध्याकाण्ड र खड्ग प्रहारमा परेका पुष्पकमल

राजन कुईंकेल । नेपालमा अहिले दुई विषय चर्चामा छन् । प्रधानमन्त्री केपी ओलीले उब्जाएको अयोध्या नेपालमा पर्ने एवं राम नेपालमै जन्मिएको बहस र नेकपाभित्रको शक्ति भागबण्डाको रडाको । ओझेलमा पनि

कोराना महामारीमा मरे ६ लाख मानिस, अमेरिकामा मात्रै मृतक १ लाख ४२ हजार नाघे

काठमाडौं, साउन ३ । कोरोना महामारीका कारण करिब विश्वमा ६ लाख मानिसको मृत्यु भएको छ । कोभिड–१९ बारे तथ्यांक राखिरहेको वल्ड्र्रोमिटर्स डट इन्फोका अनुसार अहिलेसम्म ५ लाख ९९ हजार ३३९

अफ्रिकामा खोप रोकिँदा सात लाख बच्चाको मृत्यु हुनसक्ने चेतावनी

एजेन्सी, साउन ३ । अफ्रिकामा बालबालिकाका लागि दिइने अत्यावश्यक खोप रोकिँदा सात लाख बच्चाको मृत्यु हुनसक्ने चेतावनी दिइएको छ । अनुसन्धानकर्ताहरुले कोरोना भाइरस महामारीको डरका कारण अफ्रिकामा बच्चाको खोप कार्यक्रम

ऐश्वर्या राय र छोरी आराध्यालाई पनि कोरोनाले पुर्‍यायो अस्पताल

एजेन्सी, साउन ३ । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या पनि कोरोना भाइरसका कारण अस्पताल भर्ना भएका छन् । कोरोना भाइरसको संक्रमण देखिएपछि घरमै रहेका उनीहरुलाई अन्ततः

नेकपा सचिवालय बैठक भोलि ३ बजेका लागि बोलाइयो

काठमाडौं, साउन २ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भोलि (शनिबार) का लागि सचिवालय बैठक बोलाएको छ । स्थायी कमिटी बैठक दुई दिन स्थगित गरेर ४ गते पुर्‍याएको नेकपाले भोलि

प्रधानमन्त्री ओलीको अयोध्याकाण्डले भारतमा बस्ने नेपालीमाथि शुरुभो ज्यादती, जबर्जस्ती मुण्डन गराई टाउकोमा लेखियो श्रीराम !

काठमाडौं, साउन २ । प्रधानमन्त्री केपी ओलीले राम जन्मभूमि नेपालमा रहेको र भारतले नक्कली अयोध्या बनाई सांस्कृतिक हस्तक्षेप गरेको अभिव्यक्ति दिएकामा त्यसको मार भने भारतमा रहेका नेपालीले खेप्न बाध्य भएका

‘राजिनामा दिन्न, सकेको गर्नुस्’: प्रधानमन्त्री ओली

काडमाडौं, साउन १ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफूले पदबाट कुनै हालतमा राजिनामा नदिने प्रष्ट गर्दै सकेको गर्न आफ्ना विरुद्धमा रहेका नेताहरुलाई