३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


‘म नै सर्वेसर्वा हुँ’ भन्ने प्रवृत्तिविरुद्ध उभिन माधव नेपालको आह्वान

काठमाडौं, साउन ७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले ‘म नै सर्वेसर्वा हुँ र म नभए केही पनि चल्दैन’ भन्ने प्रवृत्ति मौलाएको भन्दै त्यसविरुद्ध

अमेरिकामा कोरोना महामारी अझै खराब बन्ने, मास्क लगाउन ट्रम्पले नै गरे आह्वान

एजेन्सी, साउन ७ । अमरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना महामारीको स्थिति अझै खराब बन्ने स्वीकार्दै सबैलाई मुखमा मास्क लगाउन आह्वान गर्नुभएको छ । मास्क लगाउनेबारेमा सँधै विपक्षमा उभिनु भएका

आदिवासी जनजातिहरूमाथि सरकारको व्यवहार दमनकारी भयोः एम्नेष्टी इन्टरनेशनल

काठमाडौं, साउन ६ । एम्नेष्टी इन्टरनेशनलले आदिवासी जनजातिहरूमाथि पछिल्ला दिनमा सरकारले गरेको व्यवहारप्रति आपत्ति जनाएको छ । एक विज्ञप्ति निकाली एम्नेष्टीले सरकारी अधिकारीहरूले चेपाङ जातका आदिवासीहरूलाई उनीहरूको बासस्थानबाट निष्काशन गरेको

राष्ट्रपतिको व्यवहारले राजतन्त्र ठीक भन्ने बढेः कांग्रेस महामन्त्री कोइराला

काठमाडौं, साउन ६ । राष्ट्रपति विद्या भण्डारीका कारण गणतन्त्रभन्दा राजतन्त्र ठीक भन्ने जमात बढेको नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बताउनुभएको छ । महामन्त्री डा. कोइरालाले राष्ट्रपति भण्डारीको क्रियाकलापले भण्डारी

साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्छौः यातायात व्यवसायी

काठमाडौं, साउन ६ । सार्वजनिक यातायात साउन ८ गते विहीबारदेखि सञ्चालन गर्ने यातायात व्यवसायीले जानकारी दिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार

‘मैले राजनीति छाडेँ, चीनले घोषणा गरेको दलाई लामालाई तिब्बतीले मान्दैनन्’– दलाई लामा

एजेन्सी, साउन ६ । तिब्बतका नेता एवं धार्मिक गुरु दलाई लामाले आफूले राजनीति छाडेको घोषणा गर्नुभएको छ । चीनद्वारा अपदस्थ गरिएपछि ६० वर्षदेखि भारतीय भूमिमा शरण लिएर बसिरहनु भएका बुद्ध

नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित, बहाना बन्यो बाढी पहिरो

काठमाडौं, साउन ६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आठ पटक स्थति भएर मंगलबार बसेको बैठक पनि

देशभरका नदीमा बाढीको खतरा, तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन अपील

काठमाडौं, साउन ६ । देशभर लगातार परेको पानीका कारण देशभरका विभिन्न स्थान बाढी, पहिरो र डुबानको चपेटमा परेका छन् । पहाडी भेमा पहिरो जाँदा खोला नदीहरुमा बाढी आएको छ ।

दार्चुलामा छाङरु जाने बाटो बनाउँदै नेपाली सेना

काठमाडौं, साउन ६ । नेपाली सेनाले दार्चुलाको छाङरुसम्म जाने बाटो बनाउन थालेको छ । यो बाटो बनेसँगै भारतको बाटो भएर फेरि नेपाल प्रवेश गर्नुपर्ने छाङरुका बासिन्दाको बाध्यता हट्ने छ ।

पूर्वमाओवादी नेताहरुले दाहाललाई भने-‘झगडा गरेपनि पार्टी एकता जोगाउनुस्’

काठमाडौं, साउन ५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पूर्व माओवादीपक्षीय नेताहरुले विवाद र समाधान जे गरेपनि केपी ओलीसँगै गर्नुपर्ने र पार्टीलाई फुटबाट जोगाउनुपर्ने निष्कर्ष निकालेका छन् । अध्यक्ष