काठमाडौं, भदौं १ । प्रधानमन्त्री केपी ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ । कांग्रेस सभापति देउवा प्रधानमन्त्री ओलीलाई भेट्न
काठमाडौं, भदौं १ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले बनाएको कार्यदललाई अनुमोदन गरेको छ । ६ सदस्यीय कार्यदलको अनुमोदन गर्दै नेकपा सचिवालय बैठक
काठमाडौं, साउन ३२ । उच्च अदालत पाटनले सुशील भट्टलाई लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको हैसियतमा काम गर्न बाटो खोलिदिएको छ । न्यायाधीश ईश्वरराज आचार्य र ठाकुरप्रसाद शर्मा पौडेलको इजलासले भट्टलाई
जनकपुरधाम, साउन ३२ । धनुषामा कोरोना संक्रमित बढ्दै गएपछि जिल्लाभर निषेधाज्ञा घोषणा गरिएको छ । आइतबार राति १२ बजेदेखि लागु हुनेगरी धनुषा जिल्लाभर एक हप्ताका लागि निषेधाज्ञा लगाइएको जिल्ला प्रशासन
काठमाडौं, ३२ साउन । सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री रामबहादुर थापाबीच सिन्धुपाल्चोकका पहिरो पीडितहरुलाई राहत र पुनर्स्थापनाका विषयमा छलफल भएको छ । सिंहदरवारस्थित सभामुख सापकोटाको कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले
काठमाडौं, साउन ३२ । रक्षा मन्त्रालयले विभागीय मन्त्री इश्वर पोखरेल र नेपाली सेनाबीचमा कुनै विवाद नरहेको जनाएको छ । मन्त्री पोखरेलको बचाउमा विज्ञप्ति निकाल्दै विभागले मन्त्री, मन्त्रालय र सेनाबीचमा विवाद
काठमाडौं, साउन ३२ । सरकारले पेट्रोलियम पदार्थको माउ फेरि बढाएको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । निगमका
काठमाडौं, साउन ३२ । चिकित्सा शिक्षा सुधार क्षेत्रमा सरकारले आफूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै फेरि अनशन बस्ने घोषणा गर्नुभएका डा. गोविन्द केसीले दश दिनका लागि स्थगित गर्नुभएको छ ।
सिन्धुपाल्चोक, साउन ३० । सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा पहिरोले ३७ घर घर पुरिँदा ७ जनाको मृत्यु भएको छ । ३१ जना अझै पुरिएर बेपत्ता छन् । सभामुख सापकोटासहितको टोली सिन्धुपाल्चोकको
काठमाडौं, साउन ३० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको सत्ता संघर्ष अन्त्य गर्नका लागि ६ सदस्यीय कार्यदल गठन गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी ओली र