२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


राष्ट्रिय झण्डा जलाउन संलग्न एक जना पक्राउ, भिडियो शेयर गर्ने पनि पक्राउ पर्ने

काठमाडौं, भदौं २ । राष्ट्रिय झण्डा जलाउन संलग्न एक जनालाई प्रहरीले पक्रेको छ । राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडिओ बनाउन संलग्न ‘क्यामेराम्यान’ लाई पक्राउ गरिएको हो । महानगरीय अपराध महाशाखाको

प्रधानमन्त्री ओलीलाई गगन थापाको पत्रः काठमाडौंसहितका ‘हटस्पट’मा जनस्वास्थ्य आपतकाल घोषणा गर्न माग

काठमाडौं, भदौं २ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीलाई कोरोना भाइरसले निम्त्याएको संकटबारे सम्बन्धित रहेर खुला पत्र लेख्नुभएको छ । उहाँले मुलुक कोरोनाका कारण भयावह अवस्थामा

कांग्रेस महाधिवेशनः देउवाको शान्त तलाउमा निधिले फ्याँकेको ढुंगा र युवा नेताको चुनौतीले नेतापुत्रमा थपेको तनाव

राजन कुईंकेल । नेपाली कांग्रेस १४ औं महाधिवेशनको मुखमा छ । हुनत कांग्रेसको विधानअनुसार यो बेला १४ औं महाधिवेशन सकिएर नयाँ नेतृत्व आइसक्नुपर्ने हो । तर एक पटक नेतृत्वमा पुगेपछि

पोखरासहित कास्की जिल्लाभर आज मध्यरातदेखि ७ गतेसम्म निषेधाज्ञा

कास्की, भदौं २ । कोरोना महामारीको जोखिम बढ्दै गएपछि पोखरासहित कास्की जिल्लाभर मंगलबार (आज) मध्यरातदेखि यही भदौ ७ गतेसम्म निषेधाज्ञा लागु गरिएको छ । जिल्ला संकट व्यवस्थापन समितिको मंगलबार बसेको

गृहमन्त्रीको अगुवा गाडीले स्कुटरलाई ठक्कर दिँदा दुईजना घाइते

काठमाडौं, भदौं २ । गृहमन्त्री रामबहादुर थापाको स्कर्टिङमा रहने सुरक्षाकर्मीको अगुवा गाडीले ठक्कर दिँदा दुई जना घाइते भएका छन् । मन्त्री थापालाई ड्युटी लिन हिँडेको गाडीले सिंहदरबार पश्चिम गेटमा स्कुटरलाई

अमेरिकामा डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलन शुरु, ‘इतिहासकै खतरनाक व्यक्तिलाई राष्ट्रपति पदबाट हटाइने’

एजेन्सी, भदौं २ । अमेरिकामा डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलन शुरु भएको छ । आसन्न राष्ट्रपति निर्वाचनको सम्मुखमा राष्ट्रपतिका उम्मेदवारलाई परिचय गराउनेदेखि पार्टीको रणनीति बनाउन सम्मेलन आयोजना गरिएको हो । कोरोना

लकडाउनको मोडालिटी परिवर्तन हुनसक्ने, कार्ययोजना पेश गर्न सीसीएमसीलाई मन्त्रिपरिषदको निर्देशन

काठमाडौं, भदौं २ । सरकारले हाल जारी लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे छलफल चलाएको छ । सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि योजना पेश गर्न सिसिएमसीलाई निर्देशन

सरकारले प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षबाट किशोर श्रेष्ठलाई हटायो

काठमाडौं, भदौं २ । सरकारले नेपाल प्रेस काउन्सिको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषदको बैठकले यसअघि कार्यवाहक अध्यक्ष रहेका किशोर श्रेष्ठको जिम्मेवारी खोस्दै भण्डारीलाई नियुक्त गरेको

नेपाल–भारत संयन्त्र बैठक सम्पन्न, सीमा विवादकाबीच बसेको बैठक सौहार्दपूर्ण

काठमाडौं, भदौं १ । नेपाल र भारतबीच संवादको थालनी भएको छ । नक्शा प्रकाशन र लिपुलेकमा भारतीय सडक निर्माण प्रकरणपछि दुई देशबीच बढेको तिक्तताबीच सोमबार दुई पक्षबीच संवादको थालनी भएको

संवैधानिक निकायको नियुक्तिका बारेमा प्रधानमन्त्री ओली र देउवाबीच छलफल

काठमाडौं, भदौं १ । प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच संवैधानिक परिषद्को बैठक राख्नेबारेमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा परिषदको बैठक राखेर संवैधानिक