२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


उपत्यकामा १८६ कारोना संक्रमित थपिँदा देशभर ८८४ जनामा संक्रमण

काठमाडौं, भदौं १३ । कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १८६ जना नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टाको

डाक्टर केसीमाथिको गैरमानवीय कार्य तत्काल रोकः चिकित्सक संघ

काठमाडौं, भदौ १३ । नेपाल चिकित्सक संघले वरिष्ठ चिकित्सक गोविन्द केसीमाथि प्रहरीले गरिरहेको गैरमानवीय कार्य तत्काल रोक्न माग गरेको छ । डा. केसीलाई आफू बसेको ठाउँबाट बाहिर जान, हिँडडुल गर्न

महाधिवेशनको चक्रब्यूह, देउवाको नेतृत्व र काङ्ग्रेसको भविष्य

तेजप्रसाद लामिछाने नेपाली काङ्ग्रेसको १३ औ महाधिवेशन र यसले ल्याएको परिमाण इतिहासकै दुर्भाग्यपूर्ण रहयो ।अहिलेको पार्टी नेतृत्वले बिपिको जस्तो दुरदृष्टि, सुर्वणको जस्तो दानविरको भावना, गणेशमान सिंह जस्तै त्याग र स्वाभिमान

पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु, काठमाडौंमा उपत्यकामा मात्र ४१५ संक्रमित

काठमाडौं, भदौं १२ । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभरमा १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ जना महिला र ८ जना पुरुष रहेका छन् । यसँगै

रौतहटमा हिरासतमा राखिएका युवकको मृत्युबारे मानव अधिकार आयोगले थाल्यो अनुसन्धान

काठमाडौं, भदौं १२ । रौतहटमा हिरासतमा राखिएका विजयराम चमारको मृत्युबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान थालेको छ । प्रहरी हिरासतमा रहँदा यातना दिँदा उनको मृत्यु भएको भनिएको विषयमा आयोगको प्रदेश

बाइडेन राष्ट्रपति बने अमेरिकी सपना ध्वस्त हुनेछः डोनाल्ड ट्रम्प

एजेन्सी, भदौं १२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जो बाइडेन राष्ट्रपति बने अमेरिकी सपना ध्वस्त हुने आरोप लगाउनुभएको छ । दोस्रो कार्यकालका लागि रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवारी निश्चित भएसँगै ह्वाइटहाउसमा

नेकपा सचिवालय बैठक १८ गतेसम्मका लागि स्थगित

काठमाडौं, भदौं १२ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आगामी १८ गतेसम्मका लागि स्थगित गरिएको छ । सचिवालय सदस्यसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री

मलाई कोरोना भएको छ, सतर्क रहनु–उद्योगी विनोद चौधरी

काठमाडौं, भदौं १२ । उद्योगपति एवं प्रतिनिधिसभाका सांसद विनोद चौधरीलाई कोरोना संक्रमणको पुष्टि भएको छ । अर्बपति नेपाली उद्योगी चौधरीले शुक्रबार आफ्नो सामाजिक सञ्जाल ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको

कर्णालीका दुर्गम बस्तीहरुमा उपचार गर्दै हिंडेका डा. केसीमाथि सरकारी कुदृष्टि, प्रहरीको घेराबन्दी

काठमाडौं, भदौं १२ । नेपालको चिकित्सा शिक्षा सुधारका अभियन्ता वरिष्ठ चिकित्सक डा. गोविन्द केसीमाथि सरकारले अनवरत दुःख दिन थालेको छ । त्रिवि शिक्षण अस्पतालबाट सेवानिवृत्त भएपछि कर्णालीका दुर्गम क्षेत्रमा निःशुल्क

कुलमानलाई सामाजिक सञ्जालले दिएको हो नियुक्ति, सरकारले छैनः डा.खतिवडा

काठमाडौं, भदौं ११ । सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री डा.युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङका पक्षमा सामाजिक सञ्जाल र सञ्चार माध्यममा भएको प्रशंसाका बारेमा असन्तुष्टी जनाउनुभएको छ