एजेन्सी, भदौ २३ । भारतीय अभिनेत्री रिया चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले पक्राउ गरेको छ। मंगलबार बलिउड अभिनेत्री रियालाई एनसिपीको टोलीले पक्राउ गरेको भारतीय समाचार च्यानलहरुले जनाएका छन् । उनलाई
काठमाडौं, भदौं २१ । नेपालबाट विभिन्न सामाजिक सञ्जालमार्फत् २२ अर्बभन्दा बढी नेपाली रुपैयाँ बाहिरिइरहेको जनाइएको छ । फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालमार्फत् उक्त रकम बाहिरिएको हो । तर यो रकम प्रत्यक्ष
काठमाडौं, भदौं २१ । काठमाडौं उपत्यका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुले सरकारले तोकेको पैसामा खाना खुवाउन नसकिने भन्दै ध्यानाकर्षण गराएका छन् । कोरोना संक्रमित क्वारेन्टिनमा रहँदा सरकारले दिने
काठमाडौं, भदौं २१ । सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्नेमा प्रधानमन्त्री केपी ओलीले जोड दिनुभएको छ । आइतबार साँझ बालुवाटारमा निजी क्षेत्रका प्रतिनिधिहरुसँग भएको छलफलमा प्रधानन्त्री ओलीले कोरोनाविरुद्ध सबै
काठमाडौं, भदौं २१ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेता महेश आचार्यले विभाग र समिति गठनको औचित्य पुष्टि गर्न चुनौति दिनुभएको छ । महाधिवेशनको सम्मुखमा सभापतिले विधान र निर्वाचन आचारसंहितासमेतलाई
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारीमाथि सरकारले कार्वाही थालेको छ । किसानको खेतबारीमा हाल्ने मल झिकाउँछु भन्दै ठेक्का हत्याएको अधिकारीको शैलुङ
काठमाडौं, भदौं २० । नेपाली कांग्रेस असन्तुष्ट पक्षका नेताहरुले शनिबार अर्चुअल बैठक गरेका छन् । बैठकमा रामचन्द्र पौडेल पक्षीय केन्द्रीय समिति सदस्यहरु जुटेका हुन् । पौडेल पक्षको निरन्तरको विरोधलाई बेवास्ता
एजेन्सी, भदौ २० । रसियाले निर्माण गरेको कोभिड–१९ खोप (स्पुतनिक–५)ले प्रारम्भिक चरणका सबै सहभागीमा एन्टीबडी विकसित गर्न सफल भएको नतिजा प्रकाशित गरिएको छ । चर्चित मेडिकल जर्नल ‘द लानसेट’ले रसियाले
ललितपुर, भदौं १९ । रातो मच्छिन्द्रनाथसँग रथयात्रा गर्न नसकिएकामा क्षमा माग्दै शुक्रबार ललितपुरमा क्षमापूजा गरिएको छ । शुक्रबार बिहान ८ जना पुजारीले ललितपुर महानगर क्षेत्रमा लगाइएको कर्फ्यूका बीच नै विशेष
काठमाडौं, भदौं १९ । प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्दै हुनुहुन्छ । पार्टीभित्रको गूटगत भागबण्डा मिलाउनदेखि कार्यसम्पादनको स्तरसमेतलाई हेरेर प्रधानमन्त्रीलाई मन्त्रिमण्डल पुनर्गठनको आवश्यकता परेको हो । यसका लागि प्रधानमन्त्रीले सम्भवतः